नायिका स्यारोन श्रेष्ठ युवा पुस्ता को धड्कन र अहिले को निकै चर्चित् नायिका को रुप् मा परिचित् छिन् जस्को पहिलो नेपाली चल्चित्र को यात्रा चल्चित्र “सायाद् २” बाट सुरु भएको थियो। चल्चित्र मा कदम् राख्नु भन्दा पहिले उनि एक् सफल् मोडेल् पनि रहेकि थीइन्।
उन्को पहिलो कल्चित्र “सायाद्” ले धेरै लोक्प्रिएता पायो र उक्त चल्चित्र ले राम्रो ब्याबसाए गर्न सकेन। एतिमात्र हैन उन्को उक्त चल्चित्र मा काम् लाई निकै सराहाना मिल्यो तर उक्त चल्चित्र मा भएका बिभिन्न समस्या ले गर्दा चल्चित्र ले राम्रो रिस्पोन्स् पाएन।। यो चल्चित्र को दरुअन् मा सुनिल् रावल् लाई उनि प्रति गरेको शारिरिक् सोसण को आरोप् लगेको थियो।
स्यारोन को जन्म २८ अगस्त् १९९७, काठ्मान्डौ मा भएको हो। उन्को बाल्याकाल् र सम्पुर्ण सिक्षा काठ्मान्डौ मा नै भएको हो। चल्चित्र मा आऊनु भन्दा पहिला स्यारोन मोडलिङ् को क्षेत्र मा निकै चर्चित् र ब्यस्त थीएन्। मोडलिङ् को क्षेत्र मा रम्रो गर्दा गर्दै उनि चल्चित्र क्षेत्र मा आऊन पुगेकि हुन्।
जब स्यारोन बिध्यालए स्तर् मा पढ्दथीन् त्येति खेर स्यारोन ले मिस् टिन् २०१३ मा भाग् लीएकिथीन् र उक्त प्रतियोगिता मा उन्ले जित् हासिल् गरेकी थीएन्। सानो उमेर् देखि नै स्यारोन लाई मोडलिङ् र ग्ल्यामर् ख्सेत्र मा बिसेश् रुची थियो र पछी गएर उनि सफल् पनि भैइन।
जे जस्ता कारण ले गर्दा स्यारोन को पहिलो चल्चित्र सायद् २ चल्न सकेन त्यो आफ्नो ठाउ मा छ तर स्यारोन येउटा सुन्दर् अनुहार्, राम्रो ब्येक्तित्वो भएकि अभिनेत्रि र मोडेल् हुन् जस्मा निकै प्रतिभा भरिएको छ र आऊदा दिन् हरु मा हामि ले स्यारोन लाई अरु नेपाली चल्चित्र मा देखने पाऊने छौ र हामी लाई आशा छ स्यारोन पक्कै पनि सफल् हुनेछिन् र उन्को आफ्नो अलग् स्थान् हुनेछ।
स्यारोन को पहिलो चल्चित्र को गीत