निर्मला हत्या प्रकरण : दुबै आरोपित बहिनी मा एउटीले आरोप इन्कार गरिन र अर्को को बयान बाकी, अझै हिरासत मा

फोटो फिचर समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर – करिब् १ महिना भन्दा बढी घटेको घटना जस्मा  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो। आज महिना भन्दा पनि बधि समए भैइसकेको अवस्था मा उन्को हत्यारा को कुनै पत्तो छैन। उक्त महिना को दौरान् मा महेन्द्रनगर मा अनेकै घटना हरु भए तर अहिले सम्म उक्त हत्या को कुनै पनि सुराक  लागेको छैन।

उक्त हत्या प्रकरण मा छानबिन समिती ले घटनामा संलग्न हुनसक्ने आशङ्कासहित प्रहरीले निम्बुखेडाका रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थियो। एस्का साथै हत्यामा संलग्न रहेको भन्दै एक् जना स्थानीए ४१ वर्षीय दिलीपसिंह विष्ट लाइ अदालतबाट थुनामा राखेर १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्न काठमाडौं पठाएको जनाएको छ।

उक्त हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर अनुसन्धान गर्न थप ७ दिन म्याद थपिएको छ। जिल्ला अदालतमा बिहीबार उपस्थित गराइएका दिदीबहिनीलाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थप गरिएको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी उनकी साथी रोशनी बमले आरोप इन्कार गरेकी छन् । सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।
सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयान लैजाँदा उनले आफू र दिदीमाथि लगाइएको सबै आरोप इन्कार गरेको स्रोतले जनाएको छ । अब प्रहरी द्वारा उक्त घटना सम्बन्ध मा अर्की बहिनि को बयान् लिन बाकि रहेको जान्कारि छ।

उक्त घटनाको अनुसन्धान गर्न प्रहरी हिरासतमा लिइएकी रोशनी बमलाई बालमैत्री हिरासतमा राखेर मात्रै अनुसन्धान गर्न प्रहरीलाई निर्देशन जारी गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले रोशनीलाई बालमैत्री हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन जारी गरेको हो । रोशनीको उमेर १२ वर्ष ११ महिना मात्रै रहेकाले उनलाई बालमैत्री हिरासतमा राख्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको जानकारी अैइेको छ ।

अहिले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति ले तिब्र रुपमा छानबिनको काम भइरहेको जान्कारि रहेको छ । आब योत छन्बिन् समिति को छन्बिन् पछि नै थाहा हुनेछ कि निर्दोश् बालिक निर्मला को हत्या कस्ले र कस्री गर्यो भनेर। आशा गरौ उन्को हत्यारा छिटै कानुन् को दाएरा मा अाउनेछ र त्येतिखेर मात्र निर्मला को आत्मा ले शान्ति पाउनेछ। सभार्: अन्नपुर्ण पोस्ट्


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *