२१ बर्ष पछी संजय र माधुरी एउटै चल्चित्र मा, एक्ताका दुबै जना सम्बन्ध मा थिए।

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

माधुरी दीक्ष‍ित र संजय दत्त २१ बर्ष पछी एक साथ करण जौहर को चल्चित्र ‘कलंक’ मा काम गर्दैछन्। शुरु मा खबर हरु थींए कि दुबै जना चल्चित्र मा पक्कै पनि छन् तर, चल्चित्र मा कुनै सीन साथ गर्ने छैनन्।ुक्त कुरा ले गर्दा दुबै जना का फ्यान् हरुमा निराशा थीयो। अब एक र‍िपोर्ट मा भनीएको छ कि दुबै स्टार्स ले एक साथ धेरै सीन शूट गरेका छन्।

पिंकविला को एउता रिपोर्ट का अनुसार् दुबै स्टार्स हरु ले हाल सालै मात्र चल्चित्र मा एक साथ सीन शूट गरेका थीए। तर उक्त कुरा को कुनै आधिकारिक पुश्टी भएको छैन। तपाई लाई भनौ कि केही दिन् अघाढी जब माधुरी लाई प्रश्न सोधियो कि संजय संग लामो समय पछि चल्चित्र मा काम् गरेर कस्तो अनुभव भएको छ? उन्ले सीधा भनिन्- “कलंक संजय दत्त को अलावा वरुण धवन र आलिया भट्ट को पनी चल्चित्र हो।” समाचार् हरु यो पनि थियो कि माधुरी ले संजय सङ चल्चित्र मा कुनै सीन न हुने शर्त राखी करण जौहर को चल्चित्र मा काम गर्नका लागी आफ्नो मन्जुरी दीएकी थीइन्।

संजय दत्त को ज‍िंदगी मा माधुरी को महत्वोपुर्ण रोल रहेको छ, तर दुबै स्टार ले उक्त कुरा लाई लीएर कहिले पनि अफ‍िश‍ियल कमेंट गरेका छैनन्। केहि दिन् अघाढी संजय को बायोपिक संजू मा पनी माधुरी सङ जोडीएको एउता सीन थियो, तर माधुरी को अनुरोध् मा उक्त सिन् लाई चल्चित्र बाट हटाईेको थियो।

संजय-माधुरी का बीच लामो समए सम्म अफेयर रहेको थियो। दुबै जना को बीबाह् त हुन पाएन, तर संजय ले गत बर्ष सबै लाई एउटा बयान दीएर चकित् पारेका थीए। उन्ले भनेका थीए , उनी माधुरी दीक्षित सङ बीबाह् गर्न चाहन्थे। तर यस् मा चकित् हुने कुरा केही छैन, संजय दत्त ले उक्त कुरा मजाक मा भनेका थीए। गत बर्ष गोवा फेस्ट मा संजय दत्त लाई सोधीएको थियो कि एदी उन्लाई मौका दीइयो भने उनि कुन् बलीवुड अभिनेत्रि सङ बिबाह् गर्न चहन्छन्? उन्ले उत्तर् दीएका थीए- के कोही मान्यता दत्त लाई चिन्दछ? कोही चिन्दैन? तर म माधुरी दीक्षित सङ बिबाह् गर्न चाहन्छु।

तपाई हरु सबै लाई थाहा नै छ होल की सन्जय ले मान्यता दत्त सङ बिबाह् गरि दुइवोटा बच्चा हरु सङ राम्रो खुशियाली जिबन् बिताईरहेका छन् भने अर्को तिर माधुरी को पनि अंेरिका मा स्थित् डाक्टर् सङ बिबाह् भैइ अंेरिका मा नै घरजम गरेकी छिन्। आशा गरौ हिन्दी चल्चित्र को राम्रो जोडि लाई फेरि पनि पर्दा मा हेर्न पाईयोस्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *