क्यालिफोर्निया मा अन्धाधुन्द गोलि चल्दा ८ जना घाईते भएका छन्। अर्को तिर नाइजीरिया मा केही हमलावर हरु ले अंधाधुंध फायरिंग गरेर ११ जना को हत्या गरेका छन्। सबै मृतक हरु आम नागरिक थीए भन्ने कुरा को जान्कारी रहेको छ।
अमेरिका को क्यालिफोर्निया मा डाइस खेल् खेल्ने क्रम मा दुईटा पक्ष हरु को बिच् आपस मा झगडा भएको थियो। जस् पछी गोली चलेको थियो। त्येहि अबसर् मा गोली लागेर ८ जना घाईते भएका छन्। उताअ, नाइजीरिया मा केही हमलावर हरुले एउटा भीड़भाड़ भएको ठाउ मा गएर अचानक फायरिंग शुरू गरेका थीए र उक्त हमला मा ११ जना को मृत्यु भएको छ।
क्यालिफोर्निया को एउटा अपार्टमेंट परिसर मा केही मानिश् हरु डाइस गेम खेली रहेका थीए। अचानक कुनै कुरा लाई लीएर उइनी हरु बीच भना भन् हुन थाल्यो। केही बेर् पची दुबै समुह बाट गोलि बर्सिन थाले। जब सम्म प्रहरी त्याहा पुग्ये, तब सम्म उक्त फायरिंग मा ८ जना घाईते भैइसकेका थीए।
सान बर्नार्डिनो का प्रहरी प्रवक्ता एस अल्बर्स ले जानकारी दिदै भने कि घटना भएको ठाउ मा पुलिस अधिकारी हरु अाईतबार् राती पुगेका थीए। उक्त परिसर मा उग्र भीड़ लाई देखने बित्तिकै वाहा ले सहयोग् का लागी कल् गरेका थीए। वाहा ले भन्नु भयो कि अधिकारी हरु उक्त कुरा को जांच गर्दै छन् कि उक्त घटना र फायरिंग कसरी शुरू भयो र के दुबै तिर बाट गोलि चलेको थियो?।
प्रहरि प्रवक्ता का नुसार् धेरै जसो प्रत्यक्षदर्शी सहयोग गरि रहेका थीएनन्, त्येस्कारण अहिले सम्म यकिन् हुन सकेको छैन कि गोली चल्नु भन्द पहिले के भएको थियो। प्रहरी ले घटनास्थल बाट हैंडगन र राइफल पनी बरामद गरेको छ।
पीआरओ अल्बर्स ले दिएको जान्कारी अनुसार् परिसर मा १७ वर्षीय एउटा नाबालिग समेत आठ जना लाई गोलि लगेको छ। प्रहरी ले भनेको छ कि उक्त इलाका मा एउटा गिरोह सक्रिय रहेको छ, तर यति छिटो भन्न अफ्त्यारो छ की उक्त घटना गिरोह हरुको आपसी झगडा को नतीजा हो या केही अरु कारण रहेको छ।
अर्को तिर, नाइजीरिया को जोस शहर मा केही अज्ञात हमलावार् हरु ले अचानक गोली चलाएका छन्। उक्त हमला मा ११ जना को मृत्यु भएको छ, जबकि १२ अन्य मानिश् हरु घाईते भएका छन्। प्रहरी ले सोमवार उक्त घटना को जानकारी दिदै भनेको छ कि हमलावर हरु ले अाईतबार् शहर को लोपांडेट दवाई डू क्षेत्र मा हमला गरे र आम नागरिक हरु माथी अंधाधुंध गोली बर्शाए।
समाचार एजेंसी सिन्हुआ ले प्रवक्ता टेर्ना टयोपेव को माध्यम् बाट जान्कारी दीएका छन् कि उक्त हमला ले पुरै इलाका मा त्राश् को बाताबरण फैलीएको छ। उक्त घटना मा गोली लागेर ११ जन्न को मृत्यु भएको छ। हमला को कारण अहिले सम्म भनीएको छैन। प्रहरी र प्रशाशन् हरु ले यस् सम्बन्धी जाच् गरीरहेका छन्।