विश्व का ६ खतरनाक पुल , जुन आफ्नो बनावट र रोमांच का लागि बिश्व प्रसिद्द् छन

पर्यट्न घुमघाम फोटो फिचर
शेयर गर्नु होला

 मिलौ विडक्ट ब्रिज, फ्रांस-

यो विश्वको सबैभन्दा अग्लो ब्रिज हो। यसको ऊंचाई तपाइ यो कुरा बाट पनि लगाउन्न सकुहुन्छ कि यो एफिल टावर भन्दा पनि १३२ फीट (४० मीटर) अग्लो छ। इसकी ऊंचाई ३४३ मीटर छ। यो टार्न घाटी को मथि बनेको छ। यसलाइ आधुनिक इंजीनियरिंग को उटक्रिश्थ उपलब्धि मानिन्छ । यसको निर्माण को शुरुआत अक्टूबर २००१ मा भएको थियो, यो लगभग ३ बर्शम बनेर तयार् भएको थियो। यस्लाइ दिसंबर २००४ मा सर्बसाधरण को लागि खोलिएको थियो। यसको निर्माण मा २४ अरब ९४ करोड़ रुपय भन्दा धेरै खर्च भएको थियो। टार्न घाटी मा ट्रैफिक को समस्या साबधन् गर्नका लागि यस्को निर्माण गरिएको थियो ।

 

ट्रिफ्ट ब्रिज, स्विट्जरलैंड-

१०० मीटर अग्लो र १७० मीटर लामो यो ब्रिज को निर्माण २००४ मा भयो। यो ब्रिज आल्प्स पर्वत मा ट्रिफ्टसी झील को माथि बनेको छ।यसको खास कुर यो पैदल यात्रिहरु को लागि बनाइको थियो। यो ब्रिज मा हिडनका लागि खतर्नाक मानिन्छ। ट्रिफ्ट ग्लेशियर लाइ हेर्न के लिए हर बर्शमा २०००० पर्यटक अाउन्छन्। २००९ मा यो पुल मा केहि सुधार गरिएको थियो।

 

 रॉयल गॉर्ज ब्रिज, कोलोराडो-

अर्कांसस नदी को माथि ९५५ फीट को ऊंचाई मा बनेको यो अंेरिका को सबि भन्दा अग्लो सस्पेंशन ब्रिज हो। १९२९ बाट २००१ सम्म यसको नाममा दुनिया को सबैभन्दा अग्लो ब्रिज को रिकार्ड थियो, तर २००१ मा चीन को लियूगुअंग ब्रिज ले यसलाइ पछि पार्यो। यसको निर्माण १९२९ मा मत्र ७ महिनामा भएको थियो। त्यो समयमा यो पुल बनाउन ३ लाख ५० हजार अमेरिकी डॉलर खर्च आएको थियो।

 

 चेसापीक ब्रिज, अमेरिका-

यो गाड़ी ड्राइव गर्नका लागि यो बिश्वको सबैभन्दा डरलाग्दो ब्रिज हो। यहां सम्मकि यो ब्रिज लाइ पार गर्नका लागि केही एजेंसि हरु प्राइवेट ड्राइवर उपलब्ध गराउन्छ । यो ब्रिज को लंबाई लगभग ७ किलोमीटर (६।९४६ क्म) छ। यो अमेरिका को मैरीलैंड राज्य मा पर्छ , जो ग्रामीण पूर्वी तट लाइ शहरी पश्चिमी तट सम्म जोडछ। १९५२ मा यसलाइ सर्बसाधारण मानिसहरु को लागि खोलिएको थियो।

 

  मरीएनब्रुके, जर्मनी-

आल्प्स पर्वतमाला को दुइ पाहाड लाइ जोडदै बनेको यो ब्रिज पर्यटकको बिचमा ब् एडवेंचर को लागि दएरै मन पराइेको ठाउ मध्य पर्दछ ।यो ब्रिज लाइ हेर्न लाइ मात्र देश बिदेश बाट मानिसको भिड लाग्दछ। यो ब्रिज ९० मीटर (२९५ फीट) अग्लो छ।

 

  तमन नेगारा नेशनल पार्क ब्रिज, मलेशिया –

यो खतरनाक सस्पेंशन ब्रिज मलेशिया को तमन नेगारा नेशनल पार्क मा अबस्थित छ। यह ब्रिज ५३० मीटर लामो र ४० मीटर अग्लो छ। बरसात को मौसम मा यो पुल झन खतरनाक हुन्छ। यो बिश्वको का पैदल हिडन को लागि सबै भन्दा लामो पुल हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *