सलमान खान् लाई ठुलो राहत् : अब विदेश जान का लागी लीनु पर्ने छैन अनुमती

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

सलमान खान लाई जोधपुर सत्र अदालत बाट ठुलो राहत मीलेको छ। अदालत ले उन्लाई व‍िदेश जानु भन्द पहिले अनुमति लीने प्रक्रिया बाट मुक्त गरेको छ। सलमान खान हिजो आज माल्टा मा चल्चित्र भारत को शूट‍िंग गर्दैछन्।

अभिनेता सलमान खान लाई जोधपुर को सत्र अदालत ले ठुलो राहत दीएकोछ।अदालत ले सलमान
लाई हरेक् चोति विदेश यात्रा मा जान का लागी अनुमति लीने प्रक्रियाबाट मुक्त गरेको छ। सलमान का वकील एचएम सारस्वत ले भने, “अब सलमान खान लाई विदेश जान का लागी हरेक् चोटी न्यायालय को अनुमति लिनु पर्ने छैन।”

सारस्वत ले भने, “तर, उन्को यात्रा को समय को अवधि, गते, गंतव्य स्थल, बसने स्थान, यात्रा कार्यक्रम को जानकारी अदालत लाई दिनु पर्नेछ।” बचाव पक्ष ले सत्र अदालत मा ऐस्तै नै एउटा अपिल् गरेर जमानत का शर्त का अनुसार् उक्त आदेश लाई फेर् – बदल गर्ने अनुमती मांग गरेका थीए जसका अनुसार सलमान लाई विदेश जान का लागी गरेक् चोटी अदालत सङ अनुमति मांगनु पर्दछ। सारस्वत ले भने, “तर हामी ले यो प्रार्थनापत्र फिर्ता लीएका छौ र एउटा नया प्रार्थना पत्र दियौ जसलाई न्यायाधीश चंद्र कुमार सोंगारा ले स्वीकार गरेका छन्।”

सायद् तपाई लाई थाहा होला कालो ह‍िरण केस् मा सलमान लाई जोधपुर कोर्ट ले आदेश द‍िएको थियो कि उनलाई विदेश जानु भन्दा पहिले अनुमति लिनु पर्नेछ। अब अदालत ले उनलाई राहत दियेको छ र अब उनी बिना अनुमति यात्रा गर्न सक्दछन्। हिजो आज सलमान माल्टा मा आफ्नो चल्चित्र भारत को शूट‍िंग म व्यस्त छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *