ब्रिटिश एयरवेज ले स्वीकार् गरेको छ कि उसका तीन लाख ८० हजार ग्राहक हरुको डेटा चोरी भएको थियो। उक्त घटनाको बारेमा जान्कारी पौने बित्तिकै वेबसाइट को सुरक्षा बढाईेको छ र अहिले वेबसाइट सम्पुर्ण रुपमा सुरक्षित छ।
ब्रिटिश एयरवेज ले घोषणा गरेको छ कि उस्ले आफ्नो वेबसाइट र मोबाइल ऐप बाट ग्राहक हरुको चोरी भएको डेटा हरुको छानबिन गरीरहेको छ।
बीबीसी का अनुसार्, एयरलाइन ले भनेको छ कि डेटा मा छेडखानी २१ अगस्त राती १०।५८ बजे र ५ सेप्टेम्बर राती ९.४५ बजे को बिच मा भएको थियो। बयान मा अगाडी भनीएको छ कि, हामी ले प्रहरी र यस् संग जोडीएका सबै अधिकारी हरुलाई खबर गरिसकेका छौ। उक्त आपराधिक क्रियाकलाप् बाट भएको रुकावट र अफ्ट्यारो को लागी हामी क्षमाप्राथी छौ। हामी आफ्नो ग्राहक हरुको डेटा को सुरक्षा हरु लाई धेरै गंभीरता का साथ लीएका छौ।
ब्रिटिश एयरवेज ले भनेको छ कि बुकिंग गरेका ग्राहक हरुको निजी र फायनेंसियल डेटा सङ समझौता गरियो। लगभग ३८०,००० जति ट्रान्ज्याक्सन हरु प्रभावित भएका थीए तर चोरी भएका डेटा हरुमा यात्रा या पासपोर्ट हरु का ब्योरा हरु शमाबेश थीएनन्।
जो ग्राहक हरुको डेटा चोरी भएको थियो उनिहरु संग बिहिबार राती संपर्क गरीएको थियो। ब्रिटिश एयरवेज का अध्यक्ष र मुख्य कार्यकारी एलेक्स क्रूज ले भने, अपराध को उक्त घटना मानिश हरुलाई भएको कठीनाई का लागी हामी क्षमाप्राथी छौ। आफ्ना ग्राहकहरु को डेटा हरु को सुरक्षा लाई हामी धेरै गंभीरता ले लिने गर्दछौ।