यस्ता पुरुष जसले अहिलेसम्म तिन बच्चा जन्माइसके र चौथो बच्चा जन्माउने तयारीमा

अन्तर्राष्ट्रिय फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

 

एजेन्सी –  के तपाइँले कहिल्यै पुरुषले बच्चालाई जन्म दिएको सुन्नु भएको छ। यदि सुन्नु भएको छैन भने आज हामी यो विषयमा जानकारी दिन गइरहेका छौं। आज तपाइँलाई यस्ता पुरुषको विषयमा जानकारी दिन गइरहेका छौं जसले एक होइन तीन वटा बच्चालाई जन्म दिएका छन्।

त्यतिमात्रै होइन उनी चौथो बच्चालाई जन्म दिने तयारीमा छन्। यो विषयले यतिबेला सामाजिक संजालमा निकै चर्चा पाएको छ। मानिसहरुले यो विषयमा विश्वास गर्न सकिरहेका छैनन् आखिर पुरुषले कसरी बच्चालाई जन्म दिन सक्छन्?

अहिलेसम्म हामी सबैले महिलाले मात्र बच्चालाई जन्म दिएको सुन्दै आएका थियौं। यो यहाँ ठिक विपरित भएको छ। थमस नक नामका यी पुरुषले  २००८ मा  नौ महिनाको गर्भ धारण गरेर सबैलाई अचम्ममा परेका थिए। त्यसपछि अहिलेसम्म उनले तीन बच्चाई जन्म दिइसकेका छन् भने चौथे बच्चालाई जन्म दिने तयारीमा छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ती पुरुषलाई उनकी श्रीमतीले बच्चा जन्माएको भन्दै सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसपछि थमसले दोस्रो विवाह गरेका थिए।

दोस्री श्रीमतीलाई थमसका विषयमा सबै कुरा जानकारी थियो। उनी पनि श्रीमानले बच्चा जन्माएकोमा खुशी छन्। यतिबेला दुवै जना खुशीसाथ रहेका छन्। थमसले बच्चा जन्माउने क्रममा निकै खतरकान सर्जरीबाट गुज्रिनु परेको थियो। जसमा उनको ज्यानपनि जान सक्थयो।

थमसमा महिलामा हुने सबै हार्मोन पाइएको थियो। डाक्टरका अनुसार महिलामा हुने हार्मोमकै कारण थमसको विशेष सर्जरी गरी लिंग परिवर्तन गराइएको थियो। त्यसपछि उनले तीन बच्चालाई जन्म दिइसकेका छन् भने चौथो बच्चा जन्माउने तयारीमा छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *