न्यूयोर्क : चीन को ई-कमर्स कंपनी ‘अलीबाबा’ का सहसंस्थापक र कार्यकारी अध्यक्ष जैक मा ले भनेका छन् कि उनी सोमवार को दिन रिटायर हुनेछन। त्येस्पछि उनी शिक्षा क्षेत्र मा मानव सेवा मा लागनेछन। न्यूयोर्क टाइम्स लाई दीएको स्पेशल अन्तर्बार्तामा माले भनेका थीए कि उनकाको रियाटरमेंट एउता युग को अंत नभैइ एउटा अर्को युग को शुरुआत हो।
उन्ले भने, “मलाई शिक्षा क्षेत्र मन पर्छ। म आफ्नो धेरै जसो समय र पैसा यही क्षेत्र मा लगाउनेछु।” उनी अंग्रेजी का शिक्षक पनी हुन र उन्ले १७ अरु मानिश् हरुका साथ मीलेर १९९९ मा चीन को झेजियांग को हांगझू मा आफ्नो अपार्टमेंट मा अलीबाबा को स्थापना गरेका थीए। सायद तपाई लाई थाहा होला कि मा चीन का सबै भन्दा धनि मान्छे हुन।
जैक मा लाई चीन का कईयौ घर हरुमा पूजा पनि गर्दछन्। त्यह कईयौ घर हरुमा पताई उनको तस्वीर देखन सक्नुहुन्छ, जहां उन्लाई भगवान जस्तै पुज गर्निन्छ। रिटायर पछी, जैक मा अलीबाबा को बोर्ड अफ़ डायरेक्टर्स को सदस्य बनी रहनेछन् र कंपनी को मैनेजमेंट हेर्ने छन्।
जैक मा सोमवार का दिन ५४ बर्ष उमेर् को हुदैछन्, यही दिन चीन मा राष्ट्रीय बैदाहुने गर्दछ र उक्त दीन लाई चीन मा शिक्षक दिवस को रूप मा पनी मनाईने गरिन्छ। अलीबाबा को बर्ष को आमदानी लगभग २५० अरब युआन (४० अरब डलर) रहेको छ।