सनी लियोनी को बायोपिक को पहिलो सीजन आईसकेको छ। बायोपिक मा आफै सनी एक्टिंग पनि गर्दैछिन। यस माथी विवाद पनी भएको थियो। केही मानिश हरुले टाइटल माथी प्रश्न गरेका थीए र कौर शब्द लाई हटाउन का लागी मांग गरेका थीए।
बलीवुड अभिनेत्रि सनी लियोनी आफ्नो जीवनी माथी बनेको वेब सीरीज ‘करनजीत कौर द अनटोल्ड स्टोरी ऑफ सनी लियोनी’ लाई लीएर धेरै एक्ससाइटेड छिन। उनको वेब सीरीज को दोस्रो सीजन छिटैनै अाउदैछ। पहिलो भाग दर्शक हरुले निकै मन पराएका थीए। यस्मा सनी को जीवन सङ जुडेका धेरै नसुनेका जानकारी हरु सबै माझ आयो। मुख्य कुरा यो पनी होकी सनी लेआफ्नो बायोपिक मा आफै अभिनय पनी गरिन।
सनी ने अन्तर्बार्ता मा वेब सीरीज र उनको ज़िंदगी सङ जोडिएका घटना हरुका बारे मा कुरा गरिन। उन्ले भनिन, “यो वेब सीरीज उनको हृदय को धेरै नजिक छ र जब उनी यस्लाई शूट गर्दैथीइन, उन्लाई लागी रहेको थियो कि उनि फेरी गएको समये फेरि आएको जस्तो लागेको थियो। उन्का अनुशार, “मेरो ज़िंदगी मा जे घटना हरु घते तो सबै वेब सीरीज को भाग हो। पहिलो सीजन मा उनको एडल्ट स्टार बनेको यात्रा लाई देखाईेको थियो।”
सनी ले भनिन, “दोस्रो सीजन मा उनको रियल लाइफ लव स्टोरी देखाईनेछ। श्रीमान डेनियल वेबर सङ को भेट र बीबाह सम्म को कथा रहेको छ। सनी ले भनिन, ” सोशल मीडिया मा धेरै चोटी मानिश हरु उन्लाई ट्रोल गर्दछन र नकारात्मक कुरा लेख्दछन। एस्तो बेला मा उनी त्येस्ता खाल का मानिश हरुलाई ब्लोक गर्दछिन।”
सनी ले भनिन, “हिजो आज उनि आफ्नो प्रोफेशनल र पर्सनल लाइफ लाई सन्तुलन गर्दैछिन। आफ्ना तीन वोटै बच्चा हरु लाई अत्याधिक समय दिदैछिन।” जब उन्लाई केरला को बाढी पीड़ित हरुलाई गरीएको मदद मा दीईेको रकम को बारेमा प्रश्न गरियो तब उन्ले भनिन – “डोनेशन धेरै पर्सनल कुरा हो। मेरो चिंता यो थीयो कि बाढी पीड़ित हरुलाई खाना मिल्यो कि मिलेन, कपडा हरु मिल्यो कि मिलेन।”
सनी लियोनी ले भनिन कि उन्ले आफ्नो हिंदी भाशा मा पनी सुधार गर्दैछिन। उनि पहिल भन्दा राम्रो बोल्दछिन। सनी आफ्ना प्रशंसक हरु जस्तै आफु पनी वेब सीरीज को दोस्रो भाग को रिलीज को प्रखाई मा छिन। यस्लाई १८ सेप्टेम्बर मा रिलीज गरीनेछ। अब समय ले भन्ने छ की सनी का फ्यान्स हरुले वेब सीरीज को सीजन २ लाई कती मन पराउदछन।