“इन्टु मिन्टु लन्डन् मा” को नया गित “अाई यम ईन्टु सि इज मिन्टु / I am Intu She is Mintu” राम्रो बनेको छ हेर्नुस

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

प्रभु समशेर् जङ् बाहादुर् राणा प्रज्वोल् समशेर् जङ् बाहादुर् राणा र आईकोर् फिल्म को प्रस्तुती र धेरै चर्चा मा रहेको नेपाली चल्चित्र ‘इन्टु मिन्टु लन्डन् मा’ जुन पहिले नै निकै चर्चा को बिषय बनेको छ, कारण हो उक्त चल्चित्र को धेरै जसो लन्डन् मा सुटिङ् गरीएको छ। उक्त चल्चित्र को प्रतिक्षा धेरै दर्शक् हरु ले गर्दै आएका छन्।यस् चल्चित्र को ट्रेलर् पनि युटुब मा सार्बजनिक गरीएको छ। र महत्वोपुर्ण कुरा के भने हालै मात्र उक्त चल्चित्र को गित् “अाई यम ईन्टु सि इज् मिन्टु” पनि रिलिज् भएको छ। उक्त गित् पनि निकै नै उतक्रिस्त बनेको छ। सुजिल कर्मचार्या र श्रेया सोताङ को स्वर रहेको गीतमा फिल्मका दुई लिड कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकार फिचर्ड छन् ।

चल्चित्र को मुख्य पात्र को रुपमा ढिरज् मगर्, साम्राज्ञी राज्य लक्ष्मि शाह्, सारुक् ताम्राकार्, बिजए लामा, अर्जुन् श्रेष्ठ, दिल् भुशन् पाथक्, रुबी राणा शाह्, बिबेक् लिम्बु, सुनिता थाकुर् श्रेष्ठ, सुनिशा बज्गाई, जेमिमा टोम्स्, अन्ड्रीउ मुल्लान्, मेलिशा गुरुङ् र साथ साथै चल्चित्र मा धेरै अरु चर्चित कलाकारहरुको पनि पनि मुखे भुमिका रहेको छ।

हालै मात्र उक्त चल्चित्र को ट्रेलर् युटुब् मा सार्बजनिक् भएको छ र उक्त ट्रेलर् हेरि सके पछी सबै दर्शक् हरु अनुमान् लगाउन सक्दछन् कि उक्त चल्चित्र को धेरै जसो छायान्कन् यु के मा गरीएको छ। उक्त चल्चित्र प्रेम् कथा मा आधारित् रहेको छ।

“अाई यम ईन्टु सि इज मिन्टु” बोल् को गित् भिडिओ मा हेर्नुहोस्

चल्चित्र को मुख्य आकर्शण भनेको साम्राज्ञी राज्य लक्ष्मि शाह् को भुमिका रहेको छ, जुन् चल्चित्र अाउनु भन्द पहिले नै धेरै चर्चा मा छीन् र उनि उक्त चल्चित्र मा धेरै नै आकर्शक् देखिन्छिन्।
‘इन्टु मिन्टु लन्डन् मा’ को निर्देशन रेनाशा बन्तावा राई को रहेको छ । चल्चित्र को सङित् सुजिल् कर्मचार्ये, हर्कुलेस् बस्नेत्, बसन्त साप्कोटा र स्वोप्न सुमन् ले दीएका छन्। चल्चित्र मा सम्पादन् क्रिश्न भन्डारी को रहेको छ। चल्चित्र अाउने असोज् ५ देखी यानी २१ सेप्टेम्बर् यानी भोली देखि नजिकै को सिनेमाघर् हरु मा अाउदैछ। अब हेरौ चल्चित्र कस्तो रहनेछ र उक्त चल्चित्र मा सबै अब्बल् दर्जा का कलाकार् हरु को भुमिका कस्तो हुनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *