सुबाश थापा प्रोडक्सन को प्रस्तुती र धेरै चर्चा मा रहेको नेपाली चल्चित्र ‘प्रशाद’ जुन पहिले नै निकै चर्चा को बिषय बनेको छ, कारण हो उक्त चल्चित्र मा बीपीन कार्की, निस्चल बसनेत् र नम्रता श्रेष्ठ को जीबन्त अभीनय । उक्त चल्चित्र को प्रतिक्षा धेरै दर्शक् हरु ले गर्दै आएका छन्।यस् चल्चित्र को ट्रेलर् अहिले सम्म युटुब मा सार्बजनिक गरीएको छैन। र महत्वोपुर्ण कुरा के भने हालै मात्र उक्त चल्चित्र को गित् “लै लै” लाई युटुब मा सार्बजनिक गरीएको छ । उक्त गित् पनि निकै नै उतक्रिस्त बनेको छ। केतन क्षेत्री को स्वर रहेको गीतमा फिल्मका दुई लिड कलाकार बीपीन कार्की र नम्रता श्रेष्ठ फिचर्ड छन् ।
चल्चित्र को मुख्य पात्र को रुपमा बीपीन कार्की, निस्चल बसनेत् र नम्रता श्रेष्ठ, र साथ साथै चल्चित्र मा धेरै अरु चर्चित कलाकारहरुको पनि पनि मुखे भुमिका रहेको छ।
हालै मात्र उक्त चल्चित्र को ” लै लै ” बोल को गित युटुब मा सार्बजनिक् भएको छ र उक्त गित हेरि सके पछी सबै दर्शक् हरु अनुमान् लगाउन सक्दछन् कि उक्त चल्चित्र ले धेरै राम्रो कथा बस्तु बोकेको छ र बिपिन कार्की र नम्रता को अभिनय उतक्रिस्ट रहेको छ।
चल्चित्र को मुख्य आकर्शण भनेको बिपिन कार्की र नम्रता को को भुमिका रहेको छ, जुन् चल्चित्र अाउनु भन्दा पहिले नै धेरै चर्चा मा रहेका छन र दुबै कलाकार चल्चित्र मा धेरै नै आकर्शक् देखिन्छिन्।
“लै लै” बोल को गित भिडिओ मा हेर्नुहोस
‘प्रशाद’ को निर्देशन दिनेश राउत को रहेको छ । चल्चित्र को सङित् सुबाश भुशाल ले दीएका छन्। चल्चित्र मा सम्पादन् लोकेश बज्रचार्य को रहेको छ। चल्चित्र अाउने मङशिर २१ देखी यानी ७ डीसेम्बर देखि नजिकै को सिनेमाघर् हरु मा अाउदैछ। अब हेरौ चल्चित्र कस्तो रहनेछ र उक्त चल्चित्र मा सबै अब्बल् दर्जा का कलाकार् हरु को भुमिका कस्तो हुनेछ।