राजधानी – बिश्वो प्रख्यात सिनेमा अवार्ड अस्करमा नेपाल को प्रतिनिधित्वो चल्चित्र “‘पञ्चायत” ले गर्ने भएको छ। उक्त चल्चित्र लाई अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अम्पास) द्वारा मान्यताप्राप्त नेपाल छनोट समितिले गरेको हो। उक्त चल्चित्र सङै चनोट चरण मा ” पञ्चायत ” सङै ‘तान्द्रो’ र ‘माइ लभ’ ले अस्करमा नेपाल को प्रतिनिधित्वो आवेदन दिएका थिए ।
आवेदन दिएका तीनवटै चल्चित्र स्तरिय र उक्त चल्चित्र हरु ले सबै बिधा मा पुर्ण भए पनी नेपाल छनोट समितिले रहे पनि ‘पञ्चायत’ लाई छानेको छ र आब उक्त चल्चित्र ले आधिकारिक रुप मा नेपाल् चल्चित्र को प्रतिनिधित्वो अस्कर अवार्ड मा गर्ने भएको छ ।
उक्त अस्कर अवार्ड सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने भएको छ।
‘पञ्चायत’ चल्चित्र लाई शिवम अधिकारी निर्देशित गरेका हुन र यो चल्चित्र को कथा बस्तु आज भन्दा लगभग ५० बर्ष अगाडिको हाम्रो नेपाल् को सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई दर्शाएको छ ।
हामी लाई आशा छ कि ‘पञ्चायत’ले हम्रो रास्ट्र को चल्चित्र क्षेत्र को प्रतिनिधित्वो बिश्वो सामु गर्नेछ र पक्कै पनि अस्कर अवार्ड मा नेपाल को गौरब बडाउनेछ। हम्रो सुभकामना।
” छोरी को कर्म ” गीत को भिडिओ हेर्नुहोस्