भारत को तमिलनाडु की पूर्व मुख्यमंत्री स्वर्गिय जयललिता को बायोपिक ‘आयरन लेडी’ को पोस्टर सार्बजनिक र कलाकार पनी छानियो।

फोटो फिचर मनोरञ्जन समाचार
शेयर गर्नु होला

तमिलनाडु की पूर्व मुख्यमंत्री जे जयललिता माथी आधारित चलचित्र ‘आयरन लेडी’ नाम बाट बन्ने भएको छ। उक्त चल्चित्र को पोस्टर सार्बजनिक गरीएको छ। चल्चित्र मा मुख्य भूमिका नित्‍‍‍‍या मेनन ले गर्नेछिन।

चल्चित्र का निर्देशक प्रियदर्शिनी ले भने, “मैले सनै देखी अम्मा लाई अघाढी बडेको देखेको छु। अम्मा एउटा प्रतिष्ठित र प्रेरणादायक महिला थुनुहुन्थ्यो। वाहा माथी चल्चित्र बनाउने प्रेरणा उनलाई अम्मा को जीवन देखि नै प्राप्त भएको हो। अहिले सम्म तमिल चल्चित्र कर्मिहरुले यसलाई अंतिम रूप दीएका छैन।”

प्रियदर्शिनी चाहन्छन कि यो चल्चित्र को शूटिंग अर्को बर्ष जयललिता को जन्मदिन भन्दा पहिले नै शुरू गरीयोस। चल्चित्र को शूटिंग २४ फरवरी २०१९ बाट शुरू हुन सक्दछ।

मुरुगदास ले पोस्टर शेयर गर्द आफ्ने ट्वीट मा लेखेका छन,”म चल्चित्र को टाइटल पोस्टर लन्च गर्दै धेरै खुशी र उत्साहित छु। प्रियदर्शनी र टीम लाई सफलता का लागी शुभकामना।”

प्रियदर्शनी ले भनेका छन कि यो एउटा ठुलो प्रोजेक्ट हो र चल्चित्र माथी उनी रिसर्च गर्दैछिन। यो चल्चित्र मा जयललिता को अभिनेत्री हुदा खेरी को जीवन देखी लीएर अंतिम समय सम्म को जीवन लाई देखाईनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *