नाम भजन सम्राट काम यस्तो ! अनुप जलोटा बारे पुर्ब छात्रा र मोडेलले गरिन यस्तो खुलासा

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

 

एजेन्सि-  भजन् सम्राट अनुप जलोटा बिग बोस १२ मा आफ्नि गर्ल्फ्रेन्ड संग गए संगै नया नया बिबाद मा परिरहेका छन्।अब नया बिबाद उनकि पुर्ब शिस्या र मोडेल ले गरेकि छिन। उनले अनुप बारेमा सनसनीपूर्ण खुलासा गरेकि छिन।

६५ वर्षका भजन गायक अनुप जलोटा १८ वर्षकी जसलिन मथारुलाई लिएर बिगबोसको घरमा छिरेपछि यी दुईको प्रेमसम्बन्ध भएको चर्चा चुलिएको छ । उता जसलिनका पिताले भने अनुपसँग जसलिनको सम्बन्ध भएको कुरा अस्वीकार गरेका छन् ।

यही बीचमा आफूलाई मोडल बताउने अनिशा सिंह शर्माले खुलासा गरेकी छिन् कि अनुपसँगको सम्बन्धका क्रममा जसलिन गर्भवती भैसकेकी छिन् र अनुपले उनको गर्भपतन गराइसकेका छन् । अनिशाका अनुसार गतवर्ष उनी र जसलिन एकैपटक अनुपसँग गायन सिक्न उनको कक्षामा भर्ना भएका थिए ।

उनीहरुको कक्षा एुटै थियो । अनुपलाई जवान युवतीहरुसँग नजिक रहन मन पथ्र्यो । उनी जवान युवतीहरुलाई मन पराउँथे । अनुप जसलिनसँग विगत केही वर्षदेखि सम्बन्धमा थिए । गतवर्ष अनिशाले उनीहरुको कुराकानी सुनेकी थीईन् जसका उनीहरुले जसलिनको गर्भपतन गराउनेबारे कुरा गरेका थिए ।

अनिशाको दावीअनुसार केही दिनपछि अनुप स्वयंले उनलाई जसलिनको गर्भपतन गराएको कुरा बताएका थिए । अनिशाका अनुसार गएको जुलाइमा अनुपले उनीसँग बाचा गरेका थिए कि उनले आफ्नो जोडीका रुपमा बिगबोसमा अनिशालाई नै लैजानेछन् । यसका लागि अनुपले आफूसँग सुत्नुपर्ने शर्त राखेको अनिशाले दावी गरेकी छिन् ।

अनिशाले पनि यो शर्त मानिन् किनकि उनलाई केही पाउनको लागि केही दिने शर्तमा कुनै समस्या छैन । अगष्टमा अनुपले भने कि अवस्था उनको पक्षमा छैन र उनी बिगबोसमा जाँदै छैनन् । त्यसपछि अनिशा अमेरिका गैईन् । अनिशाले भनिन् ‘तर जब मैले देखें कि अनुप जुन जसलिनसँग घृणा गर्थे यसैसँग बिगबोसमा गएका छन्, म चकित परें ।’


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *