आफ्नो बक्षस्थल दान गर्ने राखीको चाहना

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

 

एजेन्सि- राखी सामन्त यस्तो नाम हो जसको चर्चा समय समय मा भैनैरहन्छ तर उनको चर्चा पोजेटिव भन्दा पनि नेगेटीव कुरा को ज्यादा चर्चा हुन्छ।

अाइटम डान्सरको रुपमा चर्चित् राखी लाइ चर्चामा कसरी बनिरहनु पर्छ राम्रो संग थाहा छ। जब जब उनको चर्चा बलिबुडमा कम् हुन थाल्छ उनले नया तिर छोड्छिन र उनको चर्चा चुलिन्छ।अहिले राखिले नया तिर छाडेकिछिन। उनको नया तिर हो आफ्नो बक्षस्थल दान गर्ने।

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ ।

उनै, राखीले फेरि एउटा  भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् ।

उनले भिडियो सन्देशमा भनेकी छिन्-‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एुटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु ।’

राखीले अगाडि भनेकी छिन्-‘मलाई थाहा छैन, बक्षस्थल कसलाई चाहिएको छ । मेरो यो आकर्षक स्तन कसको लागि जाने हो मलाई थाहा छैन ।’ राखीको यो भिडियोमा सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया अाइरहेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *