बलिवुड अभिनेत्री शिल्पा शेट्टी माथि फेरी रङभेद को ब्याबहार

फोटो फिचर मनोरञ्जन समाचार
शेयर गर्नु होला

बलीवुड अभिनेत्री शिल्पा शेट्टी ले आज अस्ट्रेलिया को एउटा एयरलाइन को कर्मचारी माथी रङ भेदभाव गरेको आरोप लगाउदै भनेकी छिन कि उपभोक्ता को रंग को आधार मा उसङ व्यवहार गरीनु हुदैन। शिल्पा सिडनी देखी मेलबर्न जादैथीइन। उन्ले इंस्टाग्राम मा एउटा ठुलो पोस्ट गरेर एयरलाइन कर्मचारी माथी आफ्नो रिश पोखी आफ्नो धारणा ब्यक्त गरेकी छिन।

शेट्टी ले भनिन कि बिमानस्थल मा चेक-इन का बेला उन्लाई तुनक मिजाज मेल नाम गरेकी कर्मचारी भेटीईन, जस्ले भनिन कि तपाई जस्तो (गहुगोरो) मानिश हरु सङ यस्तो तरिक कुरा गर्नु पर्दछ। शेट्टी ले भनिन कि, ‘‘ म सङ दुई वोटा झोला थीए र उक्त महिला ले भनिन कि मेरो आधा खाली भएको झोला चेक-इन का लागी ओवर साइज रहेको छ।’’

अभिनेत्री ले भनिन कि त्येस्पछि उन्ले ओवरसाइज सामान लाई लैजाने काउंटर मा संपर्क गरिन जहां उनलाई भनियो की झोला ओवरसाइज छैन र झोला लाई लगन सकिन्छ।

शेट्टी ले भनिन कि उनि फेरी सोही कर्मचारी का गईंन र उअन्लाई आफ्नो झोला लैजान का लागी अनुरोध गरिन क्योंकि, तर उक्त महिला कर्मचारी ले फेरि मानिनन र उअन्लाई फेरी मना गरिन।

उअन्ले भनिन, ‘‘यो कुरा मैंले यस कारण ले लेखेकि हु ताकि क्वांटास एयरलाइन ले यस्ता समस्या हरुलाई गम्भिरता पुर्बक लेओस् र आफ्नो स्टाफ लाई शयोगी हुन सिखाओस र(छाला को) रंग को आधार मा भेदभाब नहोस्। ’’

शिल्पा शेट्टी ले आफ्नो झोला को साथ इंस्टाग्राम मा एउटा फोटो पनी शेयर गरेकिछिन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *