सराज फिल्म् को प्रस्तुती र धेरै चर्चा मा रहेको बलिवुड चल्चित्र ‘ठग्स् अफ हिन्दुस्तान’ जुन पहिले नै निकै चर्चा को बिषय बनेको छ, कारण हो उक्त चल्चित्र मा आमीर खान र अंिताभ बच्चन पहिलो चोटि एेउटै चल्चित्र मा देखा पर्दैछन। उक्त चल्चित्र को प्रतिक्षा धेरै दर्शक् हरु ले गर्दै आएका छन्। यस् चल्चित्र को ट्रेलर् पनि युटुब मा आज देखि मात्र सार्बजनिक गरीएको छ। ट्रेलर हेर्दै चल्चित्र निकै नै उतक्रिस्ट बनेको देखिन्छ। चल्चित्र मा भरपुर मनोरन्जन रहनु का साथै एक्सन र थ्रिलर ले भरीएको छ।
चल्चित्र को मुख्य पात्र को रुपमा अंिताभ बच्चन, आमीर खान, कट्रिना कैफ,फातिमा साना सेख र साथ साथै चल्चित्र मा धेरै अरु चर्चित कलाकारहरुको पनि पनि मुख्य भुमिका रहेको छ।
हालै मात्र उक्त चल्चित्र को ट्रेलर् युटुब् मा सार्बजनिक् भएको छ र उक्त ट्रेलर् हेरि सके पछी सबै दर्शक् हरु अनुमान् लगाउन सक्दछन् कि चल्चित्र धेरै नै मनोरन्जन ले भरीएको छ।चल्चित्र को मुख्य आकर्शण भनेको आमीर खान र अंिताभ बच्चन को भुमिका रहेको छ, जस्मा दुबै कलाकार हरु को अभिनय धेरै नै ज्वलन्त देखिन्छ।
‘ठग्स् अफ हिन्दुस्तान’ को निर्देशन बिजय क्रिश्न आचर्य को रहेको छ । चल्चित्र को सङित् अजय अतुल ले दीएका छन्। चल्चित्र को निर्माण आदीत्या चोपडा ले गरेका छन। चल्चित्र अाउने ८ नभेम्बर देखि नजिकै को सिनेमाघर् हरु मा अाउदैछ। अब हेरौ चल्चित्र कस्तो रहनेछ र उक्त चल्चित्र मा सबै अब्बल् दर्जा का कलाकार् हरु को भुमिका कस्तो हुनेछ, बिशेश् गरेर अंिताभ बच्चन, आमीर खान को चल्चित्र हेर्न का लागि दर्शक् र फ्यान् हरु निकै पर्खाईमा रहेका छन् ।
ट्रेलर तल भिडिओ मा हेर्नुहोस