अहिले को २१वौ सताप्दी मा बिश्वो भरी मानब अधिकार का कुरा हरु भ ई रहेको अवस्था मा बिभिन्न राष्ट्र हरुमा अनुठा र ठुला परिवर्तन का निर्णय हरु भ ई रहेको परीपक्ष मा हालै भारत मा पनि एस्तै खाल को निर्णय भएको छ।
भारतिय सुप्रिमकोर्टले आज बिहिबार एउटा एतिहासिक फैसला सुनाएको छ जसमा अबउप्रान्त विवाह पछिको सम्बन्धलाइ अपराध को दायरा बाट अलग हुने निर्णय अर्थात अब बिहेत्तर सम्बन्ध लाइ अपराध मनिने छैन ।
यस अघि अाईपिसिको धारा ४९७ म्म बिहेउत्तर सम्बधलाइ अपराधको स्रेडिमा राखेको थियो । पहिलेकोको कानुनमा कुनैपनि ब्यत्तिले बिहेपछी कुनै पर्स्त्रिसंग सम्बध राखेमा ५ बर्षको सजाय थियो तर यो कानुन पुरुशको हकमा मात्र थियो यानिकि यस्तो सम्बन्धमा महिला सामेल भएपनि पुरुश मात्र सजायको पात्र हुन्थियो ।महिलालाइ कुनै कानुन लाग्दैनथियो ।
फैसला सुनाउदै कोर्टले जापान,,ब्रार्जिलमा ब्यभिचार कुनै अपरध नभएको र बिहेउत्तर सम्बन्ध कुनै अपराध होइन र अब उपरान्त भारतमा पनि अपरध नमानिने फैसला मा भनेको छ तर ब्यभिचार कुनै अपराध नभएपनि सम्बन्धबिछेदको कारण भने हुनसक्ने भनेको छ।
कोर्टले यो पनि भनेको छकि पत्नि कुनै पुरुशको सम्पत्ति नभएको र पत्निको पनि समान अधिकार भएको बताएको छ। यस अघि भारतिय सरकारले भने ब्यभिचार अपराध भएको र यदि यस्ले कानुनि मान्यता पाए समाज र परिबार मा नकारात्मक असर पर्ने बताउदै यो कानुनको बकालत गरेको थियो।पुरानो बिचार मा बिश्वास राख्ने भारतिए समाज अहिले खुलिरहेको अबस्थामा छ। यो भन्दा पहिले पनि सुप्रिम कोटले समलीङ्गी सम्बन्ध बारेमा पनि एतिहासिक फैसला सुनाउदै समलिङ्गी सम्बन्धलाइ कानुनि मान्यता दिएको थियो।