राजधानी – बर्तमान नेपालि रङमन्च र नेपालि चल्चित्र क्षेत्र ले ठुलो फडको मारीरहेको बेला र चल्चित्र क्षेत्र मा आएको ठुलो बदलाओ लाई देखदा धेरै मानिश हरुले उक्त क्षेत्र मा आफ्नो क्यारीयर बनाउन मन लागानु स्वोभाभिक हो तर समस्या के अाउदछ भाने हाम्रो देश मा अहिले सम्म पनी अभिनय सम्बन्धी सिक्षा सिकने ठाउ को कमी रहनु। भन्नु पर्दा हाम्रो देश मा केही हाथ मा गन्न सकीने त्येस्ता पाठशाला थोरै मात्रा मा रहेको परिपेक्ष मा हालै नेपाली चल्चित्र र रङमन्च का खुन्खार अभिनेता जस्को अभिनय को प्रसन्शा कहिले नि गरेर सकिदैन वाहा हुनु हुन्छ – सरोज खनाल, उन्ले अभिनय सिकाउने पाठशाला खोलेर नेपालि चल्चित्र मा अर्को नया योगदान पुर्याएका छन।
हालै मात्र अभिनय का पारखी र अभिनय मा आफ्नो क्यारीयर बनाउन चाहने हरुका लागी अब खुशि को खबर आएको छ। आब धेरै अनुभब बटुलेका कलाकार र सिक्षक् हरु लाई जम्मा गरीएर नेपाली चल्चित्र का कलाकार सरोज खनाल ले अभिनय सिकाउने पाठशाला सन्चालन मा ल्याएका छन । र उक्त पाठशाला को नाम ” माला आर्टस् एकेडेमी ” रहेको छ। अहिले नै एस्को सुरुवात भैइसकेको छैन तर अाउने मंसिर १ गतेबाट औपचारिक रुपमा पढाई सुरु हुने स्कुलको केही दिनमा उद्घाटन हुँदैछ ।
उक्त पाठशाला मा अभिनय सिकाउन का लागी नेपालि सिने जगत का नाम चलेका हस्ती हरु जस्तै नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्ल हरु ले अभिनय सिकौने कुरा को जानकारी अाएको छ। जानकारी का अनुशार उक्त सिक्षा ३ महिना को हुनेछ र प्रती महिना को अध्यन फीश २०००० रुपैया हुनेछ।
यो साचै नै नेपाली सिने जगत मा आफ्नो क्यारीएर बनाउन चाहने का लागि सुबर्ण अवसर को रुप मा देखिएको छ र नेपालि चल्चित्र क्षेत्र मा धेरै नामुद कलाकार हरु बाट अभिनय सिक्न पाउनु भनेको आफै मा ठुलो कुरा हुनेछ। हम्रो शुभकामन छ अभिनेता सरोज खनाल र टिम लाई।