दक्षीण भारत का मेगा स्टार चिरंजीवी ले आफ्नो चल्चित्र ‘सये रा नरसिम्हा रेड्डी’ को एउटा युद्ध सीन लाई छायान्कन गर्न का लाअगी ५४ करोड़ रुपैया खर्च गरेका छन। जबकि उक्त सीन मात्र ८ मिनेट को रहेको छ। यस चल्चित्र लाई चिरंजीवी का छोरा रामचरण तेजा प्रोड्यूस गर्दैछन।
सुपरस्टार चिरंजीवी यती खेर सुरेंद्र रेड्डी को निर्देशन मा बनीरहेको पीरियड ड्रामा च;चित्र ‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंग गरीरहेका छन। यस चल्चित्र को बजेट २०० करोड़ रुपैया रहेको छ, जस्मा ५४ करोड़ मात्र ८ मिनेट को एउटा सीन मा खर्च गरीएको छ।
रामचरण ले एउटा अन्तर्बार्ता मा भनेका छन कि उनि आफ्नो यस चल्चित्र लाई बनाउनका लागी जे पनि गर्न सक्दछन। अहिले उन्को टीम जॉर्जियामा युद्ध सीनको शूटिंग गरीरहेको छ। जानकारी का अनुशार यो सीन चल्चित्र को क्लाइमैक्स मा देखाईनेछ। यो लगभग आठ मिनेट सम्म चल्नेम्छ। उक्त सिन को छायान्कन गर्दा लग्भग ५४ करोड़ रुपैया खर्च हुदैछ।
‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंग का लागी हैदराबाद देखी जॉर्जिया १५० मानिश हरु को टिम गएको छ। साथै हजारौ कस्ट्यूम पनी सङै लगेका छन। १५० मानिश हरु का अलावा ६०० स्थानीय कलाकार हरु लाई पनी हायर गरीएको छ। अब तपाई अनुमान लगाउन सक्नुहुन्छ कि उक्त सिन मा ५४ करोड किन लाग्यो होला।