हामी सबै लाई थाहा छ हामी सबै जना हरेक काम गर्दा आफ्नो राशी र चिना हरु देखाएर, उक्त मा के कस्तो छ, राम्रो ग्रह छ कि छैन पत्ता लगाएर मात्र काम को थालनी गर्दछन। त्यस्तै धेरै काम हरु मध्ये एेउटा हो आफ्नो लागी अशल जीबन साथी को खोजि गर्नु। र महत्वोपुर्ण कुरा के छ भने जिबन साथी को चयन गर्दा पनी आफ्नो राशी मिलाउनु पर्ने हुन्छ।
आज हामी तपाई लाई भन्न गैइरहेका छौ कि कस्ता कुन राशी को केटी मान्छे तपाई को लागि उपयुक्त हुन सक्दछन।
मेष राशि :
मेष राशि का युबतिहरु धेरै समझदार हुन्छिन। यसको सथै यो राशिका युबतिको का स्वभाव पनि धेरैनै ज्यादा राम्रो हुन्छ। यदी कुरा प्रमको गरौ भने इनिहरुको लव स्टोरी पनि खुब राम्रो संग चल्छ, किनभने इनिहरु लाइ आफ्नो पार्टनर लाई कसरी खुसि पार्ने भन्ने राम्ररी थाहा हुन्छ।। यो राशी को युबति आफ्नो पार्टनर लाइ फकाउनका लागि दिनहु नया नया तरिका हरु प्रयोग गरिरहन्छन जसले गर्दा इनिहरुको जिबन खुसि रहन्छ।
वृषभ राशि –
वृषभ राशि का युबति हरु जोशले भरिएका हुन्छन। यो राशीका युबति हरु आफ्नो प्रेमका लागि जे पनि गर्न तयार हुन्छ। इनिहरु आफ्नो पार्टनर सनंग मौज-मस्ती गर्न मन पराउन्छ्न। यस्का सथै इनिहरु लाइ रोमांस गर्ने कुरामा खप्पिस मानिन्छ। इनिहरु आफ्नो पार्टनर लाइ कसरि खुसि पर्ने भने कुरा सोचिरहन्छ जसले गर्द इनिहरु को प्रेम सदा बर्करार रहन्छ र प्रेममा ताजगि बनिरहन्छ।
सिंह राशि :
यो राशि का युबतिहरु आफ्नो पार्टनर प्रति पुर्णरुपमा समर्पित हुन्छिन। सिंह राशि का युबतिहरु आफ्नो पार्टनर को भावना को खुबै ध्यान राख्छिन, जस्ले गर्दा इनिहरुको लाइफ मा रोमांस सधै रहिरहन्छ।
कन्या राशि
यो राशिका युबतिहरुको हर समय आफ्नो प्रेमि को बरपर नै घुमिरहन्छ आफ्नो प्रेमा को बरेमा बाहेक इनिहरु अरु केहि सोच्दैनन। आफ्नो प्रेम लाइ इनिहरु सदै साचेर राखन मन पराउन्छ। आफ्नो प्रेम लाइ बचाइराख्न इनिहरु जे पनि गर्न तयार रहन्छन्। इनिहरु आफ्नो पार्टनर लाइ स्वीट सरप्राइज गिफ्ट हमेशा तैयार राखिरहन्छन्। इनिहरु आफ्नो प्रेमि को अलावा कसैका बारेमा सोच्दैनन।