पुजाले भनिन उनको र एउटा जढ्या संगको समबन्ध को बारेमा

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सी

सायद बलिवुड चल्चित्र क्षेत्र की सदाबाहार र चर्चित नायिका पुज भट्ट लाई न चिन्ने बिरलै होलान। स न १९ को दशक मा उनी धेरै चर्चा मा रहेकी अभिनेत्री थीइन। चल्चित्र का सङै उन्को ब्यक्तिगत जिबान पनी बेला बेला मा चर्चा मा हुने गरेको थियो।
त्येस्तै धेरै चर्चा को बिषय मा कुरा गर्दा हालै मात्र उन्ले आफ्नो तेस्तो सम्बन्ध को बारेमा खुलाशा गरेकी छिन जस्लाई सुनेर सबै जना चकित परेका छन।

पूजा ले हालै एेउटा कार्यक्रम को बेला मा उन्ले विभिन्न चर्चा हरु माथी खुलेर कुरा गरेकी छिन। उन्ले आफ्न बिगत का सम्बन्ध हरुका को अनुभव को बारेमा पनी कुरा गरिन। उन्ले भनेकी छिन की उनी एउटा जढ्या सङ सम्बन्ध मा थीइन र उक्त सम्बन्ध मा उन्लाई धेरै पिडा भएको थियो। पूजा ले भनिन की उनी एउटा जढ्या सम्ग सम्बन्ध मा थीईन र उस्ले उन्लाई पिटने गर्दथ्यो, र जब उन्ले यो कुरा मानिश हरुलाई भनिन उल्तो उनी माथी नै प्रश्न उठाईयो। बलिवुड को ठुलो चल्चित्र निर्देशक को छोरी भएपनी मेरो दुक्ख कम भएन र म सङ धेरै नराम्रो व्यवहार गरीयो।

आफ्नो दुक्ख पोखद पुज ले भनिन यदी तपै सन्शार मा साचो बोल्नु हुन्छ यात सबै ले तपाई लाई पागल भन्दछ या तपाई को कुरा नै सुनिन्न। अहिले सबै तिर महिला माथी भैराखेको शोषण र हिन्षा को बारेमा उन्ले भनिन की जब सम्म तपाई को आफ्नो घर सुरक्षित छैन तब सम्म सन्शार सुरक्षित छैन। बढी मात्र मा महिला हरु को शोषण र उनि हरु माथी अत्याचार घर भित्र नै हुने गर्दच। त्यसकारन महिला हरु लाई सबै भन्दा पहीला आफ्नै घर मा सुरक्षित राखन जरुरी छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *