पेलेको बिचारमा को उत्क्रिस्ट रोनाल्डो या मेसी

खेलकुद
शेयर गर्नु होला

एजेन्सि

ब्राजिल का धुरन्धर फुटबल खेलाडी, बिश्व का सबै भन्दा बढी चर्चित फुटबल खेलाडि जसलाई फुटबल का बादशाह पनी भनेर चिनिन्छ, हालै मात्र आफ्नो भारत को भ्रमण को बेला उन्ले एउटा अभिब्यक्ती दीएका छन जस्मा उन्ले भने की उनी पोर्तुगल का फुटबल खेलाड़ी क्रिस्टियानो रोनाल्डो को सट्टा आफ्नो टीम मा अर्जेंटीना के फुट्बल खेलाडी लियोनेल मेसी को चुनौती गर्नेछन ।

बिश्व फुटबल ईतीहाश का चर्चित ब्राजील का पुर्ब खेलाडी पेले ले भने कि धेरै मान्छे हरु उन्को तुलना जर्ज बेस्ट संग गर्दछन, तर दुबै को कला मा भिन्नता छ र यही भिन्नता मेसी र रोनाल्डो मा पनी छ। एउटा कार्यक्रम मा पेले ले धेरै द्रिढता का साथ भने, ‘यदी म आफ्नो टीम को बारेमा निर्णय गर्नु पर्यो भने, म रोनाल्डो को सट्टा मेसी लाई चुन्दछु।’ उन्ले भने, ‘मेसी र रोनाल्डो को तुलना गर्न अफ्ट्यारो छ।

मेसी को खेल्ने तरिका रोनाल्डो भन्दा पुरै फरक छ। धेरै मानिश हरु मेरो तुलना जॉर्ज सङ गर्दछन , तर हम्रो खेल्ने तरिका फरक छ। रोनाल्डो धेरै सेंटर फरवर्ड खेल्दछ, र मेसी धेरै संतुलित खेलाड़ी हो।’ पेले अहिले आफ्नो भारत भ्रमण का लागी अाएका छन र त्येहि दौरान मा उन्ले भारत का धेरै फुटबल सङ सम्बन्ढित मानिषहरु संगअर्तर्क्रिया गर्दैछन र त्यहि अवसर मा उनले भारत का पुर्ब फुट्बल कप्तान भाईचुङ भुटियासंग पनी भेटघाट गरेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *