नेपाल मानव अधिकार संगठन को निर्मला पन्त हत्या प्रकरण मा सुझाब

फोटो फिचर समाचार
शेयर गर्नु होला

राजधानी

अहिले करिब २ महिना भन्दा पनी बढी बिति सकेको अवस्था रहेको निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरण मा हालै बिभिन्न नया मोड हरु देखिना थालेका छन। त्यहि प्रकरण मा बिभिन्न सामाजिक र राजनितिक सङठन हरुले फरक फरक तरिक ले सरकार लाई दबाब मुलुक कार्यक्रम को स्रिजन गरेको त हामी पढ्यौ र सुनेका पनी छौ। त्यहि प्रकरण मा हालै मात्र नेपाल मानव अधिकार संगठनले उक्त बलात्कार पछि हत्या प्रकरण मा अदालत द्वार जमानत मा रिहा गरीएकि कन्चनपुर की बम दिदीबहिनी संगै निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि छानबिन र अनुसन्धान का लागी ल्याउनु पर्ने कुरा मा जोड दिदै सरकार सामु अपिल गरेका छन।

त्येहि प्रकरण मा हिजो राजढानी मा नेपाल मानव अधिकार संगठनले आफु हरु सङ सम्पुर्ण जान्कारि भएको भन्दै उक्त घटना संग सम्बन्धित बम दिदि बहिनी लगायत् निर्मला का मामा लाई पनी अनुसन्धानको लागी ल्याईनु पर्ने कुरा मा जोड दीएका छन। नेपाल मानव अधिकार संगठनले पश गरेको प्रतिबेदन मा उक्त घटना को बारेमा धेरै जानकारी लुकाउन खोजिएको भन्ने कुरा को खुलाशा पनी गरीएको छ। त्यस्का साथै त्यहि घटना नजिक रहेको सेनाको व्यारेकलाई पनी अनुसन्धान को दायरा मा ल्याउन सुझाब दीईेको छ। यसको साथै नेपाल मानव अधिकार संगठन को प्रतीबेदन ले उक्त घटना मा सरकार को तर्फ बाट उपयुक्त छानबिन नभएको कुरा को जानकारी पनी दीएका छन, साथै कन्चनपुर मा भएको प्रहरी दमन को बेला सर्बसाधाहरण को क्षती पनि भर्पाई गरीनु पर्ने र उक्त दमन गर्न खोजने प्रहरी माथी पनी कारबाही को माग गरेको उल्लेख छ। नया पत्रिका


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *