नेपाली चलचित्र “पुरानो बुलेट” को टिजर युटुब मा सार्बजनिक

नेपाली चलचित्र ट्रेलर
शेयर गर्नु होला

 

हिजो मात्र नया नेपाली चल्चित्र “पुरानो बुलेट” को टिजर युटुब मा सार्बजनिक गरीएको छ। क्रेजी ईन्टरटेन्मेन्ट को प्रस्तुती , बिशन राई को निर्देशन मा बनेको चल्चित्र को चल्चित्र को टिजर मा अहिले मात्र एेउटा बुलेट मोटरसाईकल लाई मात्र देखाईेको छ। त्यति सानो ट्रेलर हेर्दै के अनुमान लगाउन सकिन्छ भने उक्त चल्चित्र मा धेरै मात्रा मा एक्सन र थ्रिलर भरीएको छ।

चल्चित्र को टेक्निकल भाग को कुरा गर्दा चल्चित्र को निर्देशन बिशन राई को रहेको छ भने निर्माता को रुप मा अशोक कुमार राई, टिका राम राई र दिपेन लिम्बु को योगदान रहेको छ। चल्चित्र को सङित उत्तम जङ लिम्बु ले दीएका छन। सम्पादन को जिम्मा अर्जुन जि सी को रहेको छ।

ट्रेलर तल हेर्नुहोस

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *