निर्मला पन्त बलात्कार हत्या प्रकरण माथि छानबिन समितिको प्रतिवेदन पढनुहोस।

फोटो फिचर समाचार
शेयर गर्नु होला

छानबिन समितिको प्रतिवेदन

आज भन्दा लगभग २ महिना भन्दा पनी पहिले भएको बलात्कार पछि हत्या कान्ड जस्ले सारा देश लाई रुवाएको थियो। उक्त घटना मा कन्चनपुर कि १३ बर्षीया बालिका निर्मला पन्ता ले ज्यान गुमाउनु परेको थियो।

उक्त सन्दर्भमा गएको २ महिना मा अनेकौ छानबिन हरु भए, धेरै टोली हरु को गठन भयो तर अहिले सम्म पनी उक्त घटना को दोशी को कुनै पत्ता लगेको छैन। उक्त कुरा लाई लीएर गएको २ महिना देखि लगातार बिरोध पर्दशन भैइ रहेको छ र हाल सम्म पनी देश भरि बिभिन्न ठाउ हरु मा बिरोध हरु भ ई नै रहेको अवस्था छ।

सरकार द्वारा खटाईेको आधिकारिक छानबिन टोली ले हिजो मात्र प्रतिबेदन सार्बजनिक गरेको छ। उक्त रतिबेदन लग्भग ३७ पाना को रहेको छ र त्येस्मा सबै कुरा हरु खुलाईेको छ।

सभार: कान्तिपुर

क्रिपया बाकी प्रतिबेदन पढन का लागी हाम्रो वेब्साईट मा जानु होला।

Nirmala Panta case

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *