राज्धानी
देश भरि अहिले निर्माण गर्ने कम्पनी हरु को खराब काम ले गर्द बिभिन्न ठाउ हरु मा समस्या नै समस्या भोगी रहेको अवस्था मा हाम्रो देश को सिंहदरबार समेत छुटेन। हो जानकारी का अनुशार निर्माण गर्ने कम्पनी ले राम्रो काम न गरे पछि संसद् सचिवालय मा नै पानी चुहीएर काम् गर्ने कर्मचारी हरु ले प्लास्टिक र छाता ले छोपी छोपी बर्षात काटेका छन।
जानकारी का अनुशार सिंहदरबार मा निर्माण कम्पनी ब्राइट कन्स्ट्रक्सन र ज्ञानज्योति ले चैत महिना मा सचिवालयको भवन नम्बर २ को पाँचौँ तला निर्माण गरेका थिए। उक्त कार्य को लागी ३ करोड ७८ हजारको ठेक्का दीईेको थियो। दुख को कुरा के छ भने उक्त भवन को निर्माण गरेको महिना यानी असार महिना मा नै पानी चुहिन थाल्यो। त्याहा कार्य गर्ने कर्मचारी हरु ले पुरै बर्षा याम भरि दुख गरी गरि जसो तसो आफ्नो काम चलाउनु पर्यो। उक्त समस्या देखीए पछी पुनर्निर्माण समितिले उक्त निर्माण कम्पनी लाई उक्त सम्स्या को जानकारी गराएको थियो। त्यस पछी निर्माण कम्पनी ले टाल टुल गरी काम चलाउ बनाई अब उपरान्त फेरी चहियो भने खबर गर्नु होला भन्दै पन्छिए।
समस्या त्यही सकीएन। टालटुल गरेको काम धेरै दिन काम लगेन। उक्त भवन मा फेरी चुहीन थाल्यो र अहिले सम्म पनी चुहिने गर्दछ। उक्त भवन मा रहेको कार्यालय का कर्मचारी हरु ले बर्षा याम भरि जसो तसो काम चलाउदै काम गरे। अब कुरा के अौदछ भने नेपाल को राजधानी जस्तो ठाउ मा त्यो पनि नेपाल सरकार को मुख्य प्रशाशनिक हब सिंहदरबार मा एस्तो काम गरीन्छ भने नेपाल का कुना काप्चा या गाउ घर तिर को अवस्था के हुन्छ होला? सायाद यो कुरा लाई धेरै गम्भिरता का साथ लिनु पर्छ होला? (सभार: नया पत्रिका)