काठमान्डौ
नेपाली चलचित्र क्षेत्र मा हालै एउटा यस्ता नायक को आगमन भयो जस्ले छोटो समय मा नै नेपाली चलचित्र क्षेत्र मा आफ्नो बलियो पकड बनाउन सफल भएका छन, ती अभिनेता हुन प्रशान्त ताम्राकार। केहि समय अघि उन्को चलचित्र आएको थियो जसमो नाम “एश्वर्य” रहेको थियो र इक्त चलचित्र राम्रो ब्यापार गर्नु का साथै उन्लाई नेपाली दर्शक माझ राम्ररी चिनाएको थियो। अब उन्को नया चलचित्र “रणबीर” अाउने तयारी मा रहेको छ।
हालै मात्र युटुब मा चलचित्र “रणबीर” को मोसन पोस्टर रिलिज गरीएको छ। उक्त चल्चित्र माघ १८ यानी फेब्रुअरी १, २०१९ मा रिलीज हुनेछ।
मोसन पोस्टर मा सुशील सिटौला र प्रशान्त ताम्राकार को दमदार रुप देखीएको छ। मोसन पोस्टर मा देखाईेको अनुशार उक्त चलचित्र मा धेरै एक्सन र थ्रिलर ले भरीएको छ
चलचित्र को प्राभिदिक कुरा गर्दा उक्त चलचित्र को निर्देशन गिबिन्द सिङ्ह भन्डारी को रहेको छ। सङित हर्कुलश बस्नेत, अंित श्रेष्ठ र सुशान्त गौतम ले दीएका छन। चलचित्र को निर्माण गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मी ले गरेका छन।
कलाकार हरुमा सुशील सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खडका, सुपुश्पा भट्ट, हरिहर शर्मा, टिका पाहाडी र अन्य मुख्य कलाकार हरु को अभिनय रहेको छ।
समग्र मा भन्ने हो भने उक्त चल्चित्र एेउटा एक्सन र चलचित्र को मोसन पोस्टर निकै नै प्रभाबशाली बनेको छ।। उक्त चलचित्र को पोस्टर हेरि सके पछी पक्कै पनी दर्शक हरु लाई धेरै नै मन पर्ने छ।