अाउनुहोश सन्दीप लामीछाने को बारेमा केही जानौ

फोटो फिचर मोडल
शेयर गर्नु होला

सन्दीप लामीछाने

सन्दीप लामिछने अहिले को बर्तमान समय मा नेपाल मा त्येस्तो नाम हो सायद जसलाई नचिन्ने अहिले हम्रो नेपाल कोही होलान। बचा देखि उमेर पुगेका सबै को मन र मुख मा सन्दीप को नाम बसी सकेको छ। हो हामी कुरा गर्दै छौ नेपाली रास्ट्रिय क्रिकेट टोली का लेग स्पिनर बलर सन्दीप लामिछाने कोसन्दीप ले धेरै सानो उमेर मा जति ठुलो उपलब्धी हाशिल हाथ पारे सायद नेपाल को परिपेक्ष मा कसैले प्राप्त गरे होलान।

सन्दीप को जन्म २ अगस्त २००० मा स्याङजा भएको थियो। तर उन्को बाल्यकाल चितवन मा बितेको हो। जब उनी १४ बर्ष का थिए त्येति खेर नेपाली टिम का प्रसिक्षक ले उन्लाई बलिङ गरेको देखी त्येति खेर नै अन्डर १९ को टिम मा लीएका थीए। सन्दीप को पहिलो अन्तरास्ट्रिय क्रिकेट खेल २०१६ मा भएको थियो जहा नेपाली टिम ले नामिबिआ सङ खेलेको थियो।

त्यस्तै उनी नेपाली रासत्रीय क्रिकेट टीम मा २०१८ प्रबेश गरेका थीए र हाल सम्म पनी उनी उक्त तिम सङ नै आबद्द छन। सन्दीप नै नेपाल का पहिला एस्ता खेलाडी बनेका छन जस्ले भारत को ईन्डियन प्रीमीयर मा खेलेका थीए, जहा उन्ले दिल्ली डेअेर डेभिल बाट खेलेका थिए।

हुनत सन्दीप एेउटा सफल क्रीकेट खेलाडी हुन तर उन्मा खेल बाहेक अर्को प्रतिभा पनी लुकेको छ, त्यो हो उनी गीत पनी गाउने गर्दछन। हाल अहिले सम्म उन्को दुई वोटा गित हरु बजार मा अाएको छ जस्को बोल रहेको छ “भेटु कसरी” र “उदास”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *