हलिवुड मा दुर्घटना
हामी हरु ले बेला बेलामा हलिवुड को चलचित्र हरु को निर्माण क्रम मा हुने घटना हरु को बारेमा सुन्दै अाएका छौ। कहीले काही घटना हरु यती सम्म पनी घातक हुने गर्दछ की मानिष हरु ले आफ्नो ज्यान पनी गुमाउनु परेको हुन्च। घटना हरु को कुरा गर्दा हालै मात्र हलिवुड को एेउटा चलचित्र को छायान्कन को क्रम मा यस्तै घाटक् घटना घटेको छ।
हाल हलिवुड मा एेउटा चलचित्र बनी रहेको छ जस्को नाम ” यू आर माई फ्रैंड” रहेको छ। उक्त चलचित्र का अभिनेता का रुप मा बिश्व प्रख्यात कलाकार टम हयान्क्स रहेका छन। हो टम उनै कलाकार हुन जस्ले हलिवुड का अब्बल दर्जा का चलचित्र हरुमा काम गरेका छन।
सोही चलचित्र को को छायान्कन हुने क्रम मा एक् जना ६५ बर्षीय साउंड सम्बन्धी काम गर्ने ब्यक्ती जेम्स एम्सविलर दुई तले घर बाट खसदा गम्भिर रुप मा घाईते भएका थीए। प्रहरी का अनुशार उक्त ब्यक्ती दुई तला माथी सिगरेट पीउन जादा खसन पुगेका थीए। लगत्तै उन्लाई अस्पताल लगीएको थियो र जानकारी का अनुशार त्यती खेर उक्त ब्यक्ती को अवस्था निकै नै गम्भिर रहेको थियो र आज को ताजा खबर अनुशार उक्त ब्यक्ती को मृत्यु भएको छ । श्रोत का अनुशार उक्त चलचित्र एउटा बायोपिक हो जस्मा फ्रेड रोजर्स को जीबन लाई देखाईेको छ।