युवा पुस्ताकि धडकन दिपिका

फोटो फिचर मोडल
शेयर गर्नु होला

नायिका, मोडेल दिपिका प्रसाई

नायिका, मोडेल दिपिका प्रसाई अहिले को युवा पुस्ता को धड्कन र निकै चर्चित् नायिका को रुप मा परिचित छिन जस्को नेपाली चलचित्र को सफल् यात्रा चलचित्र “एैश्वर्य” बाट सुरु भएको थियो। चलचित्र मा कदम् राख्नु भन्दा पहिले उनि एक सफल  मोडेल पनि रहेकि थीइन र अहिले पनी मोडलिङ मा आबद्द रहेकी छिन।

उन्को पहिलो चलचित्र “एैश्वर्य” ले धेरै लोकप्रीयता पायो र उक्त चलचित्र ले राम्रो ब्यापार गर्न सफल पनी भयो र उक्त चलचित्र पछी उन्ले नेपाली सीनेमा क्षेत्र मा आफ्नो अलगै छाप् छोडन सफल भैइन। एतिमात्र हैन उन्को दोस्रो चल्चित्र “छक्का पन्जा ३ ” हालै मात्र रिलिज भएको छ र चलचित्र मा उन्को काम लाई धेरै राम्रो मानिएको छ। दिपिका ले थोरै समय मा धेरैलाई फ्यान बनाउन पनि सफल भईन।

दिपिका ले हुन त थोरै चलचित्र मा काम गरेकी छिन तर सानो समय मा नै उन्को अभिनय , सुन्दर अनुहार र आकर्षक ब्यक्तित्वो ले गर्दा उन्ले गरेको भुमिका हरु मा अलगै छाप छाप छोडन सफल भएकी छिन।

उनले जन्म ८ नोभेम्बर १९९६ मा धनगढी , कैलालीमा भएको  हो। उन्ले पुब्लिक एडमिनिस्ट्रेसन बिषए मा मास्टर्स (MA) गरेकी छिन। चल्चित्र र मोडलिङ का साथै उनि सामाजिक कार्य हरु मा पनी उतिकै सन्लगन छिन। उन्लाई नेपाली चलचित्र मा मन पर्ने नायक मा राजेश हमाल र अभिनेत्री मा प्रियान्का कार्की हुन।

दिपिका को नेपाली चल्चित्र को यात्रा हेर्ने हो भने उन्को यात्रा निकै नै राम्रो देखिन्छ र जुन गती ले उनि चल्चित्र क्षेत्र मा आफ्नो काम गर्दै छिन, पक्कै पनी उन्को भबिशय उज्जवोल् देखिन्छ। हामी आशा गरौ की अौदा दिन हरुमा दिपिका को उतक्रिष्ट अभिनय हरु हेर्न पाईयोस।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *