नेपाली चलचित्र क्षेत्र मा बीपिन कार्की एेस्ता कलाकार हुन जस्को अभिनय जहिले पनी जीबन्त हुने गर्दछ। उन्ले गर्ने चलचित्र को छनोट पनी फरक हुने गर्दछ। त्येति मत्र हैन उनी चलचित्र सन्ख्या मात्र बढाउन मात्र बढाउन नभ ई गुणस्तरीयता का लागी काम गर्दछन। त्यही प्रकरण मा बिपीन कार्की को नया चलचित्र छिटैनै बजार मा अाउदैछ जालाई निर्माता सुभास थापा ले बनाउदै हुनु हुन्छ, जस्को नाम ‘शायद’ रहेको छ। सोही चल्चित्र को नया गीत ” बन की चरी” बोल को गित युट्ब मा सार्बजनिक भएको छ। उक्त चलचित्र को गिती ट्रेलर पनी केही समय अघि युटुब मा सार्बजनिक भए पछि दर्शक हरुको प्रतिक्षा बढदै गएको छ।
उक्त गीत को कुरा गर्दा महत्वपुर्ण कुरा के भने उक्त गीत मा बिपीन एेउटा गीत गाउदै गरेको देखिन्छन र समग्र मा भ्नदा गित् निकै नै राम्रो बनेको छ। रुपक डोटेल र अन्जु पन्त को स्वर रहेको गीतमा निस्चल बसनेत र बिपिन कार्की लाई उक्त गीत मा फिचर्ड गरीएको छ।
चलचित्र को मुख्य पात्र को रुपमा नम्रता श्रेष्ठ, बिपिन कार्की, निस्चल बसनेत , अन्जली अधीकारी र साथ साथै चलचित्र मा धेरै अरु चर्चित कलाकारहरुको पनि पनि मुखे भुमिका रहेको छ।
‘सायद’ को निर्देशन दिनेश राउत को रहेको छ । चलचित्र को सङित् सुभाश भुषाल ले दीएका छन्। चलचित्र अाउने मन्ह्शिर २१ देखी यानी ६ डीसेम्बर देखि नजिकै को सिनेमाघर् हरु मा अाउदैछ। आशा गरौ की उक्त धेरै कलाकार हरु भएको चलचित्र ले बजार मा धेरै ब्यापार गर्न सकोश ।