आर्थिक संकट मा चलिरहेको पाकिस्तान ले अब अंतरराष्ट्रीय मुद्रा कोष (आईएमएफ) बाट सहयोग लीनु को विकल्प खोज्दै

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

ईसलामाबाद

 

छिमेकी रास्ट्र पाकिस्तान का प्रधानमंत्री इमरान खान जहीले देखि सत्ता मा आएका छन तब देखी उन्ले एक पचि अर्को गरी मुलुक मा बिभिन्न किशीम का बदलाव हरु गरेको सुनिन्छ र देखिन्छ। जब उनी प्रधानमंत्री को पद मा मनोनित भएक थीए उन्ले प्रस्ट रुप मा भनेका थीए की उनी उक्त पद मा आफ्नो रास्ट्र लाई सन्कट को घडी बाट उकाशन का लागी आएको जिकिर गरेका थीए। हुन पनी उन्ले भने जस्तै थोरै समय मा उन्ले धेरै नै परिबर्तन गरी सकेका छन र आझै ठुला योजना हरु बनाईेका छन।

आर्थिक संकट मा चलिरहेको पाकिस्तान ले अब अंतरराष्ट्रीय मुद्रा कोष (आईएमएफ) बाट सहयोग लीनु को विकल्प मा कार्य सुरु गरेको छ। पाकिस्तान का प्रधानमंत्री इमरान खान ले दावा गरेका छन कि उनी केही मित्र रास्ट्र हरुको संपर्क मा छन जस्ले उअन्लाई बढी रहेको कर्जा बाट छुटकारा पाउन मा सहयोग मिल्नेछ। यस भन्द अघाढी पाकिस्तान ले आईएमएफ बाट बेलआउट प्याकेज मांग गरेको थियो। पाकिस्तान को उक्त मांग पछी आईएमएफ ले ब्यालेंस अफ पेमेंट समस्या लाई मध्ये नजर गर्दै चीन सङ वन बेल्ट बन रोड परियोजना का लागी लीएको कर्जा को समीक्षा गर्ने कुरा गरेको थियो।

आईएमएफ को उक्त शर्त पछी पाकिस्तान लाई केही बर्ष अघी चाइना-पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी) को मातहतमा इंफ्रास्ट्रक्चर क्षेत्र मा ठुलो कर्जा मिलेको थियो। आईएमएफ का अनुशार चीन ले पाकिस्तान लाई दिएको उक्त कर्जा उसको अफ्ट्यारो को कारण हुन सक्दछ त्यस कारण कुनै बेलआउट प्याकेज दीनु भन्दा पहीले उस्ले चीन बाट लीएको कर्जा को सम्पुर्ण समीक्षा गर्नेछ।

अब मित्र रास्त्र सङ सहयोग को कुरा गर्दै इमरान खान संकेत दीईरहेका छन कि उनी चीन सङ भएको सीपीईसी करार को ब्यौहरा आईएमएफ लाई दीन का लागी सन्कोच गरिरहेका छन। सूत्र हरुका अनुशार पाकिस्तान आईएमएप को उक्र शर्त बाट बचन र आर्थिक संकट लाई काबू गर्न का लागी पाकिस्तान ले चीन र साउदी अरब सङ सहयोग मागेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *