राजधानी
एेउटा भनाई छ पाप धुरी बाट कराउछ भन्ने, र बिश्वास गर्नुस् या नगर्नुश, कानुन द्वारा नयाए गर्न मा समय लागला तर एक दिन अपराधी ले सजाय पक्कै पनी पाउदछ। येस्तै घटना हालै हेलसी मा भएको छ।
केही बर्ष अघी आफ्नै गाउमा जग्गा को बीबाद हुदा छिमेकीको हत्या गरेर फरार भएका एक जना ब्यक्ती २९ वर्षपछि को लामो अन्तराल पछी पक्राउ परेका छन । उक्त ब्यक्ती चन्द्रबहादुर कार्की जस्को उमेर ६० बर्ष रहेको छ , उनी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका का बासिन्दा हुन। २०४६ साल को कुरा हो उनी द्वारा सोही गाउ का ढकबहादुर कार्कीको हत्या भएको थियो।
जानकारी का अनुशार अभुयुक्त उक्त घटना पछी भारत मा काम गर्दै बसेका थीए र यसपाली दशै मा घर आएका बेला मा उनी प्रहरी द्वारा पक्राउ परेका हुन। उक्त हत्या कान्ड मा चन्द्रबहादुर कार्की लगायत् ४ जना लाई अभियोग लगेको थियो। ४ जना अभियुक्त मध्ये जना ले आफ्नो सजाय काती सकेका छन र आब एक जना अर्को अभियुक्त आझै पनी फरार रहेको जानकारी रहेको छ। अदालत द्वारा सबै अभियुक्त लाई २० बर्ष को सजय सुनाईेको थियो।