रोनाल्डोको कीर्तिमान, ४ सय गोल गर्ने खेलाडी को उपाधी आफ्नो नाम मा

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

 युरोप

सायद क्रिष्टियानो रोनाल्डो लाई नचिन्ने यो सन्शार मा कोही मात्र होलान। बिश्व का सबै रास्ट्र हरु मा उन्का फ्यान हरु रहेका छन।

उनी यस दशक का सर्बाधीक चर्चित खेलाडी हरु मध्ये एक पर्दछन। खेल का कारण त उनी पक्कै चर्चा मा रही रहन्छन त्येहि माथी अरु ब्यक्तिगत कारण हरुले पनी उनी बेला बेला मा समाचार का हेड लाईन बनी रहन्छन। तर यो कुरा पक्कै पनी नकारन सकिन्न की उनी एक कुशल र अब्बल दर्जा का खेलाडी हुन।

उन्ले फुटबल को सन्शार मा धेरै रिकर्ड हरु बनाएका छन जस मध्ये हालै मात्र उन्ले अर्को उपाढी आफ्नो नाम मा गर्न सफल भएका छन। विश्व फुटबलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा रोनाल्डोले ४ सय गोल पुर्याएका हुन्। यो सँगै उनी ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

शनिबार राति भएको इटालियन सिरीए अन्तर्गतको खेलमा मा युभेण्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमानका लागि आफ्नो नाम लेखाएका हुन्।

रोनाल्डो यसै सिजन रियल मड्रिडबाट युभेण्टस पुगेका हुन् । उनले युभेण्टसका लागि १० खेलबाट पाँच गोल गरिसकेका छन् । गएरातिको गोलले उनले नयाँ कीर्तिमान बनाएका हुन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *