एजेन्सी
बलिउडकी कन्ट्रोभर्सी क्विन राखी सावन्त अक्सर उत्तेजक अभिव्यक्ति दिएर चर्चामा अौँछिन् । खासमा अहिले नाना पाटेकर र तनुश्री दत्तवीच जुन प्रसंग उठिरहेको छ, त्यही विषयमा आफ्नो तिखो बयान दिएर राखीले जग हँसाएकी छिन् साथै आफ्नो लागि नया आफत पनि लिएकि छिन।
चाहिने भन्दा ज्यादा बोल्नु पनि हानिकारक हुने कुर राखि माथि अहिले लागुभएको छ।पछिल्लो समय बलिउडमा मी टु अभियानले ठूलो हलचल पैदा गरेको छ। यसै क्यम्पियन मार्फत तनत्री दत्ताले नाना पाटेकरमाथि छेटछाडको आरोप लगाएकी थीन्।
यस आरोप पछि कयौँ स्टार्सले तनुश्रीको सपोर्ट गर भने कयौँ उनको विपक्षमा उत्रिए। यसै क्रममा तनुश्री र नाना पाटेकरमाथि टिप्पणी गरेकै कारण राखी सावंतमाथि भारी परेको छ। उनले आफूमाथि राखीले गरेको टिप्पणीका विरुद्ध १० करोडको दाबी गर्दै मानहानीको मुद्दा गर्दा गराएकी छिन्।
राखीले भनेकी थीन्, तनश्री ड्रग्स लिएर आफ्नो भ्यानमा बसेकी थीन्। उनको गीत त नानाको अनुरोधमा मैले गर्नु पर्यो। तर राखीले दिएको यो बयानविरुद्ध तनुश्रीले कडा कदम उठाएकी हुन्। तनुश्रीले राखी विरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड रुपैयाँ जरीवानाको पनि माग गरेकी छिन्।