पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र बिल क्लिंटनको घरमा विस्फोटक सामग्री पठाईयो…। किन होला ? कस्ले गरेको होला?

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

अमेरिका

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र बिल क्लिंटन का घर हरुमा बुधवार विस्फोटक सामग्री पठाईेको छ। उक्त सामग्री बिल क्लिंटन र उनकी श्रीमती हिलेरी क्लिंटन को न्यूयॉर्क स्थित घर मा र ओबामा को वॉशिंगटन स्थित घर मा पठाईेको छ।

वाइट हाउस ले उक्त घटना माथी गम्भीर चिंता जाहिर गरेको छ र ओबामा, हिलेरी क्लिंटन र अन्य मानिष हरु माथी हमला को गर्ने योजना को निंदा गरेको छ। अमेरिकी राष्ट्रपति कार्यालय को तर्फ बाट भनीएको छ कि यस्तो खाल को आतंकी क्रियाकलाप घृणित खाल को रहेको छ।

जानकारीका अनुसार दुबै नेता हरुका घर मा विस्फोटक सामग्री पठाईेको थियो। विस्फोटक सामग्री कूरियर द्वारा पठाईेको थियो। समाचार एजेंसी एपी का अनुसार उक्त विस्फोटक सामग्री एउटा विशेषज्ञ ले पत्ता लगाए जसले हिलेरी र बिल क्लिंटन का चिठ्ठी हरु लाई जाच गर्दछन। एक जना जांच अधिकारी का अनुशार न्यूयॉर्क सिटी को जनिक को क्षेत्र मा क्लिंटन का घर मा विस्फोटक सामग्री भेटीएको छ। उनले  भने कि यस्तो खाल को विस्फोटक सामग्री २२ अक्टूबर मा अरबपति जर्ज सोरोज का घरमा पनी भेटीएको थियो।

समाचार एजेंसी रोयटर्स का अनुशार न्यूयॉर्क पुलिस ले भनेको छ कि उक्त विस्फोटक सामग्री बुधवार बिहान भेटिएको थियो। यस घटनाको जांच भैइरहेको छ र पत्ता लगाउने कोशिश गरीदैछ कि यसलाइ कसले र कुन उदेश्यले पठाएको हो। पुलिसले भनेको छ कि विस्फोटक सामग्री को जांच मा एफबीआई, सीक्रेट सर्विस र वेस्टचेस्टर काउंटी सहयोग गरीरहेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *