प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखी आफु त पीए अरु ले पनी झुक्किएर पीए

फोटो फिचर समाचार
शेयर गर्नु होला

राजधानी

 

आज भर्खर एउटा एस्तो घटना घट्यो जसमा गुल्मीको एक विद्यालयका तीन छात्राले बुधबार दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरुले विष सेवन गरेर बेहोस भएका हुन् ।

रमिता नाम परिर्वनले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भएको र उनिहरुलाई उपचारको लागि पाल्पा पठाईेको प्रहरीले जनाएको छ ।


उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ । विद्यालय बन्द भए पनि एक जना शिक्षकले गणित विषय पढाउँदै थिए । सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्कीएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।
घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माहत्या गरेकी थीइन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *