एजेन्सी
केही दिन अघाढी मात्र बलिवुड का किङ खान यानी शाहरुख खान ले २ नंवबर मा आफ्नो जन्म दीन सेलिब्रेट गरे। उन्ले आफ्नो जन्म दिन मा एेउटा शानदार पार्टी राखेका थीए। पार्टी मा उनका नजीक का साथी हरु सरीक भएका थीए। तर शाहरुख को पार्टी लाई मुंबई पुलिस ले ठुलो आवाज मा म्यूजिक चलाअीएको मा रोकेको थियो।
ANI को रिपोर्ट का अनुशार, शाहरुख आफ्ना परिवार र नजीक का साथी हरुका साथ एउटा रेस्टोरेंट मा पार्टी मनाईरहेका थीए। तर अबेर राती सम्म ठुलो म्यूजिक बजेको कारण ले गर्दा पुलिस ले पार्टी लाई रोकेको थीयो। खास मा, रेस्टोरेंट मा सर्ब साधाहरण ला लागी १ बजे बंद हुदछ। शाहरुख खान को प्राइवेट पार्टी का लागी रेस्टोरेंट खुली रहेको थियो। पुलिस ले उक्त पार्टी लाई छिटै बन्द गरायो जस्ले गर्दा शाहरुख र उनका साथी हरु क्लब बाट बाहिर निस्किनु पर्यो।
जानकारी का अनुशार पार्टी मा स्वरा भास्कर, निखिल आडवानी, चलचित्र जीरो का डायरेक्टर आनंद एल रॉय, चलचित्र का सङीतकार अजय-अतुल का साथै शाहरुख को सम्पुर्ण परीवार उक्त पार्टी मा सरीक थीए।