“आसिया बीबी लाई हवाईजहाज मा बसाईयो तर कहा पठाईयो कसै लाई थाहा छैन”- आसिया बीबी का वकील सैफ-उल-मलूक

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

ईशलामाबाद

 

हालै मात्र पाकिस्तान मा ईशनिंदा को मामीला मा अदालत द्वारा रीहाई गरीएकी आसिया बीबी लाई जेल बाट पनी रिहाई गरीएको छ। उक्त कुरा को जानकारी उनका वकील ले दीएका छन, जबकी पाकिस्तानी मीडिया मा ऐस्तो खबर पनी चलेको छ कि उन्लाई लाहौर को एेउटा जेल बाट सारी रहेको छ। त्यही, आसिया बीबी का वकील ले आफ्नो ज्यान लाई खतरा भएको डर ले शनिवार नै पाकिस्तान लाई छोडेका छन। उन्ले सरकार सङ आफ्नो परिवार को सुरक्षा गर्न का लागी आग्रह पनी गरेका छन।

जानकारी का अनुशार आसिया बीबी का वकील सैफ-उल-मलूक ले आफ्नो ज्यान को खतरा भएको भन्दै पाकिस्तान छोडेका थीए। भनिदैछ छ कि उनी यस समय नीदरल्यान्ड्स मा छन। वकील ले बयान दिएका छन की उनलाई भनीएको छ कि आसिया बीबी लाई रिहा गरीएको छ,उन्लाई हवाईजहाज मा बसाईेको छ तर, उक्त हवाईजहाज काहा जानेछ भन्ने कुरा को जानकारी दीईयेको छैन।

पाकिस्तान को सर्वोच्च अदालत ले गएको हफ्ता नै आसिया बीबी को लागी रिहाई को आदेश दिएको थियो। उक्त आदेश पछी पाकिस्तान का कईयौ शहर हरुमा विरोध प्रदर्शन भएको थियो। यस्तो आशा गरीदैछ कि आसिया बीबी लाई पनी नीदरलैंड्स मा सार्न सकिन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *