एजेन्सी
दक्षिण भारत का सुपरस्टार विजय को चलचित्र सरकार ले २ दिन मा कमाई को कैयौ रिकर्ड तोडेको छ। चलचित्र ले २ दिन मा १०० करोड़ को ब्यापार गरेको छ। चलचित्र ६ नवंबर मा रिलीज भएको थियो। सरकार ले बाहुबली को रिकर्ड पनी तोडेको छ ।
सरकार ले तमिलनाडु को बक्स अफ़िस मा पहीलो दिन ३० करोड़ रुपैया को कलेक्शन गर्यो, जबकि बाहुबली-२ ले १९ करोड़ रुपैया कमाएको थियो। बक्स अफ़िस मा सरकार ले जम्म ४७ करोड़ ८५ लाख रुपैया को कलेक्शन गरेको छ। यस चल्चित्र ले रणबीर कपूर को चलचित्र संजू को ३४ करोड़ ७५ लाख रुपैया को ओपनिंग लाई पछाडी छोडेको छ। ट्रेड एक्सपर्ट का अनुसार चलचित्र ले २ दिन मा १०० करोड़ कमाएको छ।
एआर मुरूगदौस निर्देशित सरकार लाई ३४०० स्क्रीन्स हरुमा रिलीज गरीएको छ। चेन्नई बक्स अफिस मा सरकार ले पहीलो दिन २।३७ करोड़ र दोस्रो दिन २।३२ करोड़ रुपैया कमायो।
यो एउटा बिज़नेसम्यान को कथा हो, जो चुनाव लडेर मुख्यमंत्री बन्न चाहन्छ। भ्रष्टाचार र वोटिंग विवाद लाई लीएर बनेको यस चलचित्र मा विजय मुख्य भुमिका मा छन र उनका साथ वरलक्ष्मी, कीर्ति सुरेश र राधा रवि को पनी अहम् भुमिका छ।