एजेन्सी
प्रथम विश्वयुद्ध को समाप्ति भएको १०० बर्ष भएको अवशर मा फ्रांस को राजधानी पेरिस को ऐतिहासिक आर्क दे त्रायोंफ मा अाईतबार आयोजित कार्यक्रम मा बिभिन्न रास्ट्र का विश्वनेता हरु शामिल भएका थीए। फ्रांसीसी राष्ट्रपति एमनुएल मैक्रों, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप, रूसी राष्ट्रपति व्लादिमीर पुटीन र दर्जनौ विश्वनेता हरु प्रथम विश्वयुद्ध युद्धविराम दिवस शताब्दी कार्यक्रम मा शामिल भएका थीए। आर्क दे त्रायोंफ युद्ध स्मारक मा आयोजित कार्यक्रम मा स न १९१४ देखी १९१८ सम्म चार बर्ष सम्म भएको प्रथम विश्वयुद्ध समाप्त भएको १००वौ जयंती कार्यक्रम को समापन भएको छ। यस युद्ध मा एक करोड़ ८० लाख मानीष हरु ले ज्यान गुमाएका थीए जस्मा धेरै नेपाली गोर्खा सैनिक हरु पनी शामिल थीए र यस युद्द मा गोर्खा हरु ले ईतीहाश रचेका थीए। प्रथम विश्व युद्ध को अंत भएको १०० बर्ष पुरा भएको अवसर मा अाईतबार बिश्वो भरीका कईयौ नेता हरु वैश्विक स्मृति समारोह मा शामिल भएका थीए।
ब्रिटेन की प्रधानमंत्री टेरेसा मे र महारानी एलिजाबेथ द्वितीय ले लंदन मा यसै संबंध मा आयोजित एउटा अन्य समारोह मा भाग लीएका थीए। त्यही, न्यूजीलैंड र अस्ट्रेलिया ले आफ्नो स्तर मा यसै संबंध मा आयोजना गरेका थीए। पेरिस मा यो आयोजना ‘आर्क दे ट्रायम्फ’ को तल बनेको सैनिक हरुको चीहान को नजिकै गरीयो।
पूर्वी फ्रांस को जंगल मा जहा युद्धविराम समझौता मा हस्ताक्षर भएको थियो, त्याहा को यात्रा पशचात शनिवार जर्मनी का चासलर एंजेला मर्केल ले भनीन, ‘यो दिन मात्र याद गर्न का लागी हैन, यस दिन कार्रबाही को अपील गरीनु पर्दछ।’ प्रथम विश्वयुद्ध मा लभग ८ लाख सैनिक युद्ध का लगभग सबै मोरचा मा लडेका थीए। लगभग १५ लाख ले स्वेच्छा ले लडेका थीए। यस मध्ये बाट ४७,७४६ लाई मृत या हराएका र ६५,००० लाई घाईते का रूप मा श्रेणीबद्ध गरीयो।