नेपाली सङीत
आज मात्र युटुब मा गायीका अन्जु पन्त को नया गित सार्बजनिक गरीएको छ। उक्त गित को बोल “मैले भुल्न” रहेको छ। उक्त गित मा अहिले नेपाली चलचित्र की धेरै नाम चलेकी चर्चित नायीका द्वोय रीमा बिश्वोकर्मा र बेनिशा हमाल लाई फिचर्ड गरिएको छ। अन्जु पन्त को उक्त गित धेरै समय को अन्तराल पछी आएकोहो। यो गित आफै मा प्रिथक रहेको छ, त्येस्को मुख्य कारण भनेको यस गित द्वारा दिन खोजिएको सन्देश रहेको छ। हिजो आज हामी हरु धेरै जसो केटा र केटि को माया प्रेम को बारेमा कथा बस्तु चित्रण गरेको पाउदछौ, तर यस भिडिओ मा अलि छुट्टै यो सन्धर्ब मा छ की यस मा समलिङ्गी को माया लाई चित्रण गरीएको छ।
भिडिओ हेर्दा बेनिशा एेउटा अटो ग्यारेज मा काम गन्रे मेकानिक हुन्छिन र एक दिन रीमा उन्को ग्यारेज मा आफ्नो स्कुटी बनाउन पुग्छिन र त्यस पछि उनि दुबै दिच को नजिकता र बिछोड लाई देखाईेको छ। भिडिओ सन्देश मुलुक छ पक्कै पनी दर्शक हरु लाई मन पर्ने छ।
गित को टेक्निकल् भाग को कुरा गर्दा अन्जु पन्त को आवाज निकै नै रम्रो सुनिएको छ। गित को रचना डर्पन यात्री ले गरेका छन। गित म सङित जीतन तामाङ लामा को रहेको छ। उक्त गित “मन” भन्ने एल्बम बाट लीएको छ। आशा गरौ दर्शक र श्रोता हरु लाई यो गीत मन पर्ने छ।