नायिका, मोडेल र डान्सर अलिशा राई
नायिका, मोडेल र डान्सर अलिशा राई अहिले को युवा पुस्ता को धड्कन र निकै चर्चित् नायिका को रुप् मा परिचित् छिन् जस्को नेपाली चल्चित्र को सफल् यात्रा चल्चित्र “बिनायो” बाट सुरु भएको थियो। चल्चित्र मा कदम् राख्नु भन्दा पहिले उनि एक् सफल् मोडेल् र डान्सर पनि रहेकि थीइन् र अहिले पनी मोडलिङ मा आबद्द रहेकी छिन। हाल आएर उन्लाई नेपाली चलचित्र का अाईटम गीत हरुमा हेर्न सकिन्छ। तपाई सबै लाई उनी द्वारा गरीएको गीत “ठमेल बजार” त याद छ होला जस्को माध्यम बाट उन्ले धेरै चर्चा बटुलेकी थीईन।
उन्को पहिलो चलचित्र “बिनायो” थियो जुन राई भाषा मा बनेको चलचित्र थियो। तर सानो उमेर देखी नै उन्लाई सङीत र डान्स मा अत्याधिक रुची भएको कारण ले गर्दा उन्को झुकाब डान्स तिर नै गयो र यही डान्सले गर्दा हेर्दा हेर्दै उनि राता रात् उनी नेपाली चल्चित्र छेत्र मा ब्यस्त अभिनेत्रि को रुप् मा पनि परिचित् हुन थालिन्। धेरैलाई फ्यान बनाउन पनि सफल भईन।
हाल आलिशा ले मोडलिङ का साथि थुप्रै चलचित्र मा डान्स नम्बर मा काम गरी रहेकी छिन। आलिशा को सुन्दर अनुहार र आकर्षक ब्यक्तित्वो ले गर्दा उन्ले गरेको भुमिका हरु मा अलगै छाप छोडने गर्दछ।
उन्को जन्म ५ जनवरी १९९६ मा काठमन्डौ मा भयेको हो। उनी आफ्ना आमा बुवा कि एकली सन्तान हुन। उन्ले आफ्नो स्कुल को शिक्षा कान्तीपुर ईङ्लिश हाई स्कुल बाट गरेकी हुन र कलेज युनाईटेड एकेडेमी ललीतपुर बाट गरेकी हुन।
अलिशा को होबिज हरुमा उन्लाई नाचन, चित्र कोर्न, डीजाईनिङ् र गीत गाउन मन पर्छ। उन्लाई सबै भन्दा मन पर्ने कलाकार मा दयाह्याङ राई को नाम पहिलो स्थान मा अाउदछ।
अलिशा को नेपाली चल्चित्र को यात्रा हेर्ने हो भने उन्को यात्रा निकै नै राम्रो देखिन्छ र जुन गती ले उनि चल्चित्र क्षेत्र मा आफ्नो काम गर्दै छिन, पक्कै पनी उन्को भबिशय उज्जवोल् देखिन्छ। हामी आशा गरौ की अौदा दिन हरुमा अलिशा को उतक्रिष्ट अभिनय हरु हेर्न पाईयोस।