मिस नेपाल युनिभर्ष मनिता देबकोटा – छोटो जानकारी
यस बर्ष २०१८ नेपाली ग्ल्यामर क्षेत्र को लागी धेरै उपलब्धिमुलक रहयो, एक पछी अर्को उपलब्धी हरु प्राप्त गर्दै नेपाल का सुन्दरी हरुले बिश्व सामु आफ्नो र देश को नाम राखेका छन, ति मध्ये कि एेउटी रहेकी छन जस्को बारेमा धेरै परिचय हामी ले दीइराख्नु पर्दैन, उन्को कुशल ब्यक्तित्व, सुदर अनुहार र उच्च बौद्दिक क्षमता नै उन्को पहिचान बनेको छ। हो आज हामी कुरा गर्न गयिरहेका छौ हालै मात्र थाईल्यान्ड मा आयोजना भएको मिस युनिभर्ष २०१८ प्रतीयोगिता जस्मा नेपाल को प्रतिनिधित्व गर्ने मिस नेपाल २०१८ मनिता देबकोटा।
२०१८ को मिस नेपाल प्रतियोगिता मा मिस नेपाल युनिभर्ष २०१८ का लागी छनौट भएकी मनिता को जन्म ११ अप्रिल १९९५, गोर्खा मा भएको थियो। उन्को धेरै जसो बाल्यकाल गोर्खा मा नै बित्यो। उन्को प्रराम्भिक सिक्षा र स्कुल गोर्खा बाट नै भएको थियो र पछी सम्पुर्ण परिवार सहित अंेरिअका बसाई सर्दा उन्ले आफ्नो त्यस पछी को पढाई अंेरिका को ईस्ट क्यारोलिना युनीभर्सिटी बात पुरा गरिन। उन्ले पब्लिक हेल्थ मा ब्याचलर गरेकीछिन।
मनिता को बारेमा अरु कुरा गर्दा उनी पेशा ले मोडेल र सामाजिक कार्यकर्ता हुन। उन्को सौख र ईक्षा को कुरा गर्दा उन्लाई एसियन खान बनाउन मन पर्न का साथै घुमन, हाईकिङ गर्न र किताब हरु पढन मन पर्दछ। अरु साधाहरण केटी हरु जस्तै उनलाई पनी चाड पर्ब हरुमा दशै मन पर्दछ। अनि त्यस्तै मौसम को कुरा गर्दा उन्लाई मन पर्ने जाडो महिना हो। अनि कलाकार हरु मा उन्लाई टम ह्यान्क्स मन पर्दछन।
हालै मात्र आयोजना भएको मिस युनिभर्ष २०१८ मा उन्को प्रदशन निकै नै उतक्रिस्ट रहेको थियो। उनी उक्त प्रतियोगिता को टप १० सम्म पुग्न सफल भएकी थीइन जुन आफै मा एेउटा रिकर्ड कायम भएको छ। उन्को असहल ब्यक्तित्वो, राम्रो बौद्दिक स्तर को कारण ले गर्दा उन्को भबिष्य निकै नै उज्ज्वल देखिन्छ र हामी लाई आशा छ की अाउदा दिन हरुमा उनले देश को नाम आझै अघाढी बढाउनेछिन र समाज का लागी राम्रो योगदान दिदै कार्य गर्नेछिन। हाम्रो शुभकामना।
मिस युनिभर्ष २०१८ का लागी त्यार पारीएको उन्को भिडिओ