गायिका त्रिशला गुरुङ अहिले को नया पुस्ता कि निकै चर्चित् गायिका को रुप मा परिचित् छिन जस्को नेपाली साङितिक क्षेत्र को सफल् यात्रा युटुब बाट भएको थियो जहा उन्का धेरै कभर गित हरु गाएकीछिन र उन्का अहिले सामाजिक सन्जाल र युटुब मा धेरै प्रशन्शक हरु रहेका छन। हाल अाएर त्रिश्ला ले चलचित्र मा पनी आफ्नो आवाज दिनथालि सकेकी छिन र मधुर आवाज त आवाज तर सुन्दर ब्यक्तित्व ले धेरै लाई आफ्नो फ्यान बनाएकोछ। समग्रमा भन्द उन्लाई एेउटा कभर गायिका र गित रचनाकार का रुप मा चिनिन्छ।
गित गायिका बाहेक त्रिशला एेउटी मेडिकल कि क्षात्रा पनि हुन जो अहिले नेपाल मेडिकल बाट डक्टरी को पढाई पनि गर्दै छिन र सङै उनी अहिले गित रचना लाई पनी क्रमस अघाढी बढाउदैछिन। त्रिशला को सुन्दर अनुहार र मधुर आवाज ले धेरै लाई मोहित गरेको छ तर आवाज कि धनी साथै उनी बौद्दिक स्तर मा पनी निकै प्रभाबशाली छिन त्येही भएर उनी मेडिअकल सिक्षा हाशिल गर्दैछिन।
उन्को नीजी जिन्दगी को कुरा गर्दा उन्को जन्म ३० अप्रिल मा धरान मा भएको थियो। उन्को आधा बाल्यकाल धरान मा नै बित्यो भने कक्षा ८ देखी को पढाई काठमान्डौ मा नै भयो जब उन्को परिवार धरान बाट राजधानी सरेको थियो। सानो उमेर देखी नै त्रिशला गाउने गर्दथियिन र पछी ठुलो भैइ उनी कभर गित हरु गाउन थालिन। जब उन्ले आफ्ना कभर गित हरु युटुब मा राखिन तब दर्शक र श्रोता हरुले उन्लाई धेरै नै रुचाउन थाले। हाल अाएर उनी नेपाली चलचित्र मा गाउनु को साथै उन्ले आफ्नो नया गित बजार मा ल्याएकिछिन जस्को बोल रहेको छ “यो मन”।
त्रिशला को मन पर्ने कलाकार हरुमा बलिवुड का बरुन धवन पर्दछन। नेपाली कलाकार हरुमा त्रिशला लाई कर्मा र आना शर्मा मन पर्दछन। नेपाली गायक गायिका मा उनलाई मेलिना राई, जिभन गुरुङ, र रिमा गुरुङ मन पर्दछन।
त्रिशला को नेपाली सङित को यात्रा निकै नै राम्रो देखिन्छ र र उनको लगनसिलता लाई हेर्दा पक्कै पनी उन्को भबिशय उज्जवोल् देखिन्छ। हामी आशा गरौ की आउदा दिन हरुमा त्रिशला का राम्रा गित र भिडिओ हरु हेर्न र सुन्न पाईयोस र उन्लाई उन्को पढाई को क्षेत्र मा पनी धेरै सफलता मिलोस। हाम्रो शुभकामना।
त्रिशला को पहिलो एकल गित