सन्ध्या केसी – नायिका, मोडेल, भिजे

फोटो फिचर मोडल
शेयर गर्नु होला

नायिका, मोडेल, भिजे सन्ध्या केसी अहिले को युवा पुस्ता को धड्कन र निकै चर्चित् नायिका र मोडेल को रुप् मा परिचित् छिन् जस्को नेपाली चल्चित्र को सफल् यात्रा चल्चित्र “ड्रिमस” बाट सुरु भएको थियो। चल्चित्र मा कदम् राख्नु भन्दा पहिले उनि एक् सफल् मोडेल् र भिजे पनि रहेकि थीइन्।

उन्को पहिलो कल्चित्र “ड्रिमस” ले धेरै लोक्प्रिएता पायो र उक्त चल्चित्र ले नेपाली सीनेमा क्षेत्र मा आफ्नो अलगै छाप् छोड्यो। एतिमात्र हैन उन्को दोस्रो चल्चित्र “कमले को बिहे ” मा उन्ले गरेको काम् लाई निकै सराहाना मिल्यो र हेर्दा हेर्दै उनि राता रात् उनी नेपाली चल्चित्र छेत्र मा सबै भन्दा ब्येस्त अभिनेत्रि को रुप् मा पनि परिचित् हुन थालिन्। धेरैलाई फ्यान बनाउन पनि सफल भईन। चलचित्र मा पाईला राख्नु भन्दा पहिले सन्ध्या एेउटी टेलिभिजन प्रश्तोता पनी थियिन , उनी न्युज २४ टेलिभिजन मा भिजे भयी कार्यक्रम चलाएकी थियिन।

सन्ध्या ले अभिनए गरेका धेरै सफल् चल्चित्र मध्ये ड्रिमस, कमले को बिहे, छक्का पन्जा २, कथा काठमान्डु, हयाप्पी निउ ईयेर पर्दछन्। सन्ध्या अभिनेत्री का साथै मोडेल र भिजे पनी हुन। सन्ध्या को सुन्दर अनुहार र आकरशका ब्यक्तित्वो ले गर्दा उन्ले गरेको भुमिका हरु मा अलगै छाप छोडने गर्दछ त्यही भएर होला उन्लाई नेपाल को एेश्वर्य राय पनी भनिन्छ।

उन्को जन्म ५ डिसेम्बर १९९७ मा काठमान्डौ मा भयेको हो। उन्ले म्यानेजमेन्ट बिषए मा मास्टरस (MBA) पढेकी छन्। उन्ले थेमस ईन्टर्नेसनल कलेज बाट BBA गरेकि थियीन। सन्ध्या को नेपाली चल्चित्र को यात्रा हेर्ने हो भने उन्को यात्रा निकै नै राम्रो देखिन्छ र जुन गती ले उनि चल्चित्र क्षेत्र मा आफ्नो काम गर्दै छिन, पक्कै पनी उन्को भबिशय उज्जवोल् देखिन्छ। हामी आशा गरौ की अौदा दिन हरुमा सन्ध्या को उतक्रिष्ट अभिनय हरु हेर्न पाईयोस।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *