नायिका, मोडेल, उपाशना सिङ ठकुरी अहिले को बर्तमान समय मा निकै नै चर्चित् नायिका बन्न पुगेकी छिन र मोडेल को रुप् मा त उनी पहीले देखी नै परिचित् छिन् जस्को नेपाली चल्चित्र को सफल् यात्रा चल्चित्र “क्याप्टेन” बाट सुरु हुदैछ। अनमोल केसी सङ को अाउदै गरेको नेपाली चल्चित्र “क्याप्टेन” उन्को पहिलो चलचित्र हो जुन अब को केही समय पछी प्रदशन मा अाउदैछ। उनी चलचित्र सङै मोडलिङ पनी आबद्द रहेकी छिन र उक्त क्षेत्र मा उनीलाई एउटा सफल् मोडेल् पनी मानिन्छ।
उन्को पहिलो चलचित्र “क्याप्टेन” को ट्रेलर केही दिन अघाढी मात्र रिलिज भएको थियो र ट्रेलर हेर्दा उपासाना लाई स्क्रिन मा धेरै राम्रो देखिएको छ र चलचित्र अाउनु अघावै नै उनले लोक्प्रिएता पाईसकेकी छिन। चलचित्र मा पाईला राख्नु भन्दा पहिले देखि नै उपासाना मोडलिङको क्षेत्र मा आबद्द रहेकी छिन र साथै आफ्नो अध्यन लाई अघाढी बडाउदैछिन।
उपासाना को जन्म २० सेप्टेम्बर मा काठमान्डौ मा भयेको थियो। अहिले उनी म्यानेजमेन्ट बिषए मा ब्याचलर (ब्ब) मा अध्यनरत छिन। उनी एेस ईन्स्टित्युट अफ म्यानेजमेन्ट बाट ब्ब गरीरहेकी छिन। उपासाना को नेपाली चल्चित्र को यात्रा हेर्ने हो भने उन्को यात्रा निकै नै राम्रो होला जस्तो देखिन्छ कारण रहेको छ ठुलो बजेट को चलचित्र र सहकर्मी को रुप मा नेपाल का चर्चित नायक अनमोल केसी र आशा गर्दछौ की पक्कै पनी उन्को भबिशय उज्जवोल् रहनेछ। हामी आशा गरौ की अौदा दिन हरुमा उपासाना को उतक्रिष्ट अभिनय हरु हेर्न पाईयोस।