निरिशा बस्नेत
नायिका, मोडेल, निरिशा बस्नेत अहिले को बर्तमान समय मा निकै नै चर्चित् नायिका बन्न पुगेकी छिन र मोडेल को रुप् मा त उनी पहीले देखी नै परिचित् छिन् जस्को नेपाली चल्चित्र को सफल् यात्रा चल्चित्र “जानी नजानी” बाट सुरु हुदैछ। मनिष श्रेष्ठ सङ अाउदै गरेको नेपाली चल्चित्र “जानी नजानी” उन्को पहिलो चलचित्र हो जुन अब को केही समय पछी प्रदशन मा अाउदैछ। उनी चलचित्र सङै मोडलिङ पनी आबद्द रहेकी छिन र उक्त क्षेत्र मा उनीलाई एउटा सफल् मोडेल् पनी मानिन्छ।
उन्को पहिलो चलचित्र “जानी नजानी” को ट्रेलर र गित हरु केही दिन अघाढी मात्र रिलिज भएको छ र ट्रेलर हेर्दा निरिशा लाई स्क्रिन मा धेरै राम्रो देखिएको छ र चलचित्र अाउनु अघावै नै उनले लोक्प्रिएता पाईसकेकी छिन। चलचित्र मा पाईला राख्नु भन्दा पहिले देखि नै निरिशा मोडलिङको क्षेत्र मा आबद्द रहेकी छिन र साथै आफ्नो मोडलिङ लाई अघाढी बडाउदैछिन।
निरिशा को जन्म १ मार्च मा काठमान्डौ मा भयेको थियो। निरिशा को बुवा को नाम बिश्व बस्नेत हो। बिशव बस्नेत नेपाली चलचित्र का पुराना नायक र चर्चित निदेशक पनी हुन। आफ्ना बुवा बाट उन्नि धेरै नै प्रभाबित छिन र भबिष्य मा उनी आफ्ना बुवा सङ नै चलचित्र मा देखा पर्न चाहन्छिन। नेपाली चलचित्र क्षेत्र मा निरिशा लाई मन पर्ने कलाकार अनमोल केसी हुन।
निरिशा ले म्यानेजमेन्ट बिषए मा ब्याचलर (BBA) गरेकी छिन। उनी एेस ईन्स्टित्युट अफ म्यानेजमेन्ट बाट BBA गरेकी हुन। निरिशा को नेपाली चल्चित्र को यात्रा हेर्ने हो भने उन्को यात्रा निकै नै राम्रो होला जस्तो देखिन्छ र आशा गर्दछौ की पक्कै पनी उन्को भबिशय उज्जवोल् रहनेछ। हामी आशा गरौ की अाउदा दिन हरुमा निरिशा को उतक्रिष्ट अभिनय हरु हेर्न पाईयोस।